नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको सम्पूर्ण सेवा दुई दिन बन्द हुने

दुई बैंक एक आपसमा मर्जर भई बन्ने नयाँ बैंक अधिकांश सूचकका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बन्नेछ । यसको पूँजीकोषको आकार ५० अर्ब माथि पुग्नेछ ।

४ वर्ष अगाडि

नारायणगढ-मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते दिउँसो पनि खुल्ला गरिने

हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ-मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ ।

४ वर्ष अगाडि

प्रदेश १ को मुख्यमन्त्रीमा आधा–आधा कार्यकाल, पहिले एमालेका हिक्मत कार्की

बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकले पहिलो कार्यकाल अर्थात साढे २ वर्ष नेकपा एमालेले मुख्यमन्त्री पाउनेछ । त्यस्तै बाँकी अर्को कार्यकाल अर्थात साढे २ वर्ष नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री पाउनेछ ।

४ वर्ष अगाडि

नेपाल एयरलाइन्सबाट यात्रा गर्दा पीसीआर नेगेटिभ अनिवार्य

नेपाल वायु सेवा निगमले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड -१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ ।

४ वर्ष अगाडि

तोलाकै १ हजार रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं, २४ पुस । आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला १ लाख ३ हजार ३...

४ वर्ष अगाडि

गुल्मीको रेसुंगा विमानस्थलमा नमूना उडान

आइतबार बिहान ११ बजे डेमोस्ट्रेसन उडानको गरिन लागेको बताए। उक्त जहाज काठमाडौँबाट गुल्मी आइपुग्न ५० मिनेटको समय लाग्ने प्राधिकरणले जनाएको छ ।

४ वर्ष अगाडि

जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने

सुर्खेत र धनगढीबाट पनि प्राविधिक तथा भौतिक तयारीपछि छिट्टै यो सेवा सुरु हुने प्रेस संयोजक शर्माले जानकारी दिए। त्यसका लागि सरकारका तर्फबाट आवश्यक गृहकार्य भइरहेको उनको भनाइ छ। 

४ वर्ष अगाडि

ओलीलाई बुझाइयो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको न्युनतम साझा कार्यक्रमको कार्यदलले तयार पारेको प्रतिवेदन बुझाएका छन्। 

४ वर्ष अगाडि

आहा ! रारा गोल्डकपको उपाधि संकटा क्लबलाई

संकटा क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ।

४ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्ब पुग्यो, ४७ खर्ब भन्दा बढी रकम कर्जामा

राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकमा मात्रै रु ४६ खर्ब ७५ अर्ब निक्षेप संकलन भएको छ। पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले रु ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी...

४ वर्ष अगाडि
1 … 1,524 1,525 1,526 1,527 1,528 … 3,740