अब सेमिफाइनलमा संकटाले साविक विजेता एपिएफसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रूपैयाँ पाउने छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार मधेस प्रदेशमा कृषि कर्जामा ५३ अर्ब ९५ करोड प्रवाह भएको छ । प्रदेशमा प्रवाह भएको कुल कर्जा मध्ये कृषि क्षेत्रमा प्रवाहित...
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनताको हितका लागि पालिकाहरुले सेवासँग आवद्ध गरेर सबैले बीमा गर्नैपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने बताएका छन् ।
एनआइसी एशिया बैंक नेपाली शेयर बजारमा सबैभन्दा महँगो शेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ ।
शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)१७.५६ अंकले बढेर २०६३.८३ विन्दुमा पुगेको छ ।
नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनको सहमतिमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका उनले पुस २६ गते विश्वासको मत लिने जानकारी संसद सचिवालयले दिएका छन्।
काठमाडौं । भारतमा तीन नेपालीको मृत्यु भएको छ । मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको हो । भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका-५ लाना...
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटा जिल्ला प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रका प्रमुखहरुलाई १८ बुँदे निर्देशन दिएका छन्।
केन्द्रीय बैंकले ९१ दिनको लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी चैत २१ गते परिपक्व हुनेछ। १ वर्षको लागि ७ अर्ब ५० करोड रुपैयाँ...
गृह मन्त्रालयबाट मन्त्री रवि लामिछाने तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायका प्रतिनिधि सहभागी छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.