निजगढमा अन्तराष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष, प्रधानमन्त्रीलाई बुझाइयो प्रतिवेदन

सर्वोच्च अदालतको परमादेश अनुसार पूर्ण क्षमताको अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्‌को गत साउन २६ गतेको निर्णयानुसार गठित विज्ञ समूहले अध्ययन प्रतिवेदन तयार गरेको हो ।

४ वर्ष अगाडि

डेंगु संक्रमितको संख्या १५ हजार नाघ्यो, सबैभन्दा बढी काठमाडौंमा

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार गएको शुक्रबारसम्म नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार ४२३ पुगेको छ ।

४ वर्ष अगाडि

क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको वोर्ड अफ डाइरेक्टर्समा निर्वाचित

कम्प्युटर एशोसियसन नेपाल महासंघ क्यान महासंघका निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स को सन् २०२२ (२४ कार्यकालको निम्ति बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित भएका छन्...

४ वर्ष अगाडि

चोलेन्द्रले सर्वोच्च आउने जानकारी गराएपछि प्रहरी लगाएर रोक्ने रणनीतिमा सरकार

महाअभियोग लागेपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफु सर्वोच्च अदालत आउने जानकारी गराएपछि सरकारले प्रहरी लगाएर उनलाई रोक्ने रणनीति लिएको छ । अहिले सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको...

४ वर्ष अगाडि

निर्वाचन आयोगमा समानुपातिकको बन्द सूची बुझाउने समय सोमबारसम्म

निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन दलहरूलाई भोलि (सोमबारसम्म) समय दिएको छ। दलहरूले आइतबार र सोमबार निर्वाचन आयोग पुगेर उम्मेदवारको बन्दसूची पेश गरि सक्नु पर्ने भएको छ ।

४ वर्ष अगाडि

नेपालमा विश्वकपका खेल प्रसारणको अधिकार मिडिया हवले लियो, विदेशी च्यानलमा हेर्न नपाइने

मंसिर ४ बाट कतारमा सुरु हुने फिफा विश्वकप २०२२ का खेल नेपालभित्र नेपाली टेलिभिजन च्यानलमा प्रसारणको अधिकार मिडिया हवले लिएको छ । यससँगै अब नेपालमा विदेशी च्यानलबाट विश्वकपका खेल हेर्न...

४ वर्ष अगाडि

धितोपत्र बोर्डले खुलायो नयाँ ब्रोकर लाईसेन्सका लागि आवेदन, यस्ता छन् सर्तहरु

नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारी अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिनुपर्ने छ । बोर्डका अनुसार धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा तोकिए अनुसार आवेदन दिनुपर्ने...

४ वर्ष अगाडि

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानविन कार्यदलको सिफारिसबमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाका कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको...

४ वर्ष अगाडि

‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्ने ओलीकै कारण देशले स्थायित्व पाउन सकेन’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान हुँदै नभएको अधिकार प्रयोग गरेको बताएका छन् ।

४ वर्ष अगाडि

ओलीलाई लक्षित देउवाको जवाफ-‘परमादेशकै कारणले संसदमा हाम्रो भेट भएको छ’

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्।

४ वर्ष अगाडि
1 … 1,673 1,674 1,675 1,676 1,677 … 3,743