काठमाडौं, २ पुस । सेञ्चुरी कमर्सियल बैंकको लाभांस घोषणा गरेको छ । बैकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका...
ग्लोबल आइएमई बैंक लिमिटेडले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रबद्र्धित विदेश स्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ ।
राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदका लागि २४ जना कर्मचारीहरुका माग गरेको छ । कम्पनीले शुक्रवार सूचना प्रकाशन गर्दै व्यवस्थापकदेखि सहायक स्तरको पदमा आवेदन खुलाएको हो ।
डिजिटल सिग्नेचर इमेल, क्रेडिट कार्ड र डिजिटल भुक्तानीजस्ता विद्युतीय डकुमेण्ट तथा गतिविधि प्रमाणीकरणका लागि प्रयोग गरिने एक किसिमको हस्ताक्षर हो ।
उपाध्यक्षको पहिलो वरीयतामा युवराज ज्ञवाली छन्, दोस्रोमा अष्टलक्ष्मी शाक्य छन्। बादल तेस्रो वरीयतामा हुँदा विष्णु पौडेल चौंथो वरीयतामा छन् भने पाँचौंमा सुवास नेम्वाङ र छैठौं वरीयतामा सुरेन्द्र पाण्डे छन्।
काठमाडौं, २ पुस । पोखरा फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ८.०७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि...
काठमाडौं, २ पुस । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २०...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिना सम्मको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३२.४ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ४४ र बिक्रीदर १२२ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।
मन्त्रालयले यी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने सम्बन्धमा माग संकलन तथा कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तह र नेपाल टेलिकमसँग आवश्यक सहजीकरण तथा समन्वय गर्नेछ।
© 2026 Cloud Patrika. All Rights Reserved.