४ अर्ब ४० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३ करोड रुपैयाँ र कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब ३६ करोड ८० रुपैयाँ मुद्दतीमा राख्ने जानकारी...

३ वर्ष अगाडि

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड, भने-‘सरकार परिवर्तनको कुनै सम्भावना छैन’

शनिबार उनले कोप २८ लाई सम्बोधन गर्दै विकसित देशहरूका कारण नेपालजस्तो कम विकसित मुलुकहरूले जलवायु परिवर्तनको मार खेप्नु परेको बताएका थिए । कार्बन उत्सर्जनमा शून्य योगदान भएपनि नेपाल जलवायु परिवर्तनको...

३ वर्ष अगाडि

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ ले मनायो ५१ दिन

चलचित्रमा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको समेत शीर्ष भूमिका छ ।

३ वर्ष अगाडि

बोराभित्र भेटिएको दुई शवको पहिचान भएन, स्केच सार्वजनिक

काठमाडौं । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शव अहिलेसम्म सनाखत हुन सकेको छैन । भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा मंसिर ६ मा महिला र पुरुषको शव...

३ वर्ष अगाडि

अर्थ मन्त्रालयले भन्यो-‘सडक बत्तीको बक्यौता पालिकाबाटै असुल्नू’

अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असूलउपर गर्न निर्देशन दिइएको हो ।

३ वर्ष अगाडि

जाडो मौसमका लागि यी हुन् लाभदायक जुस, जसले बढाउँछ रोग प्रतिरोधी क्षमता

जाडो मौसममा शरीरलाई धेरै हेरचाह चाहिन्छ। स्वस्थ्य रहनका लागि स्वस्थकर आहार लिनु महत्त्वपूर्ण हुन्छ। यसका लागि मानिसहरूले आफ्नो आहारमा धेरै प्रकारका स्वस्थ खानाहरू समावेश गर्छन्।

३ वर्ष अगाडि

यस्तो छ राष्ट्रियसभा निर्वाचन कार्यतालिका, मनोनयन दर्ता पुस २३ गते

पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । पुस २८ गते बिहान १० देखि दिउँसो...

३ वर्ष अगाडि

रोकिएन शेयर बजारको ओरालो यात्रा, तीन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

शेयर बजारमा लगातार गिरावट आएको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । साताको कारोबोरको पहिलो दिन नेप्से परिसूचक ७.२९ अंकले घटेर...

३ वर्ष अगाडि

कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकियो, ५ मन्त्रालय मुख्यमन्त्रीसँगै

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

३ वर्ष अगाडि

संक्रामक रोग रोकथाम गर्न नेपाललाई ८९ करोड आर्थिक सहायता

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले नयाँ संक्रामक रोग रोकथाम गर्न नेपाललाई ८९ करोड रुपैयाँ आर्थिक सहायतास्वरूप उपलब्ध गराउने भएको छ ।

३ वर्ष अगाडि
1 999 1,000 1,001 1,002 1,003 3,706