चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा आयकर र मूल्य अभिवृद्धिकर (भ्याट) संकलन लक्ष्यभन्दा न्यून देखिएको छ।
बाँके, ११ मंसिर । इस्लाम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगंजबाट औपचारिक रुपमा आज बिदाई गरिएको छ । नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका...
माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ३.७ प्रतिशतले बढेको छ । पछिल्लो समय लघुवित्तहरुले आकर्षक लाभांश घोषणा गर्न थालेपछि लगानीकर्ताहरु यता आकर्षित भएका हुन् ।
नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने बताएका छन् ।
वार्षिकोत्सवकै अवसरमा ‘कासा’ले शनिबार साँझ रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ (फेशन शो) आयोजना ग¥यो। कासाले यस पटक वार्षिकोत्सव फरक ढंगले मनाउने क्रममा यो इभेन्ट आयोजना गरेको हो।
इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता कायमै राखेका छन् ।
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्त संचालक समितिको मंसिर १० गते बसेको बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर...
प्रतिनिधि सभाअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५५ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । अन्य ७ क्षेत्रको मतगणना पनि अन्तिम चरणमा पुगेको छ भने ३ क्षेत्रको अझै सुरु हुन...
महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै महतो विजयी भएका हुन्।
विजयी तामाङले ४७ हजार ९८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी ढुंगेलले ३० हजार ७२९ मत ल्याए। तामाङ १६ हजार ३६९ मतान्तरले विजयी भएका हुन्।
© 2026 Cloud Patrika. All Rights Reserved.