बागमती प्रदेश सरकारले बुधवार तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से २१.२२ अंकले घटेर १९५१.७९ विन्दुमा झरेको हो ।
नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने लागेको चलचित्र ‘प्रेमगीत ३’को शीर्ष गीत ‘हर युग होस् प्रेमको’ सार्वजनिक भएको छ ।
काठमाडौं । स्कुल तथा कलेजका विद्यार्थीलक्षित सुरक्षा चेकिङ अन्तर्गत आज ८२ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङमा कागजपत्र साथमा नभएका ५१...
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले चीनको निर्माण कम्पनी होल्डिङसँगको ठेक्का तोडेको छ । चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको घोषणा गरेको...
प्रदेश र संघको निर्वाचनमा समाज केन्द्रित भएको बताउँदै उनले भने, ‘गठबन्धन कायम भएरै जान्छ त्यसको अन्तिम तयारी चलिरहेको छ । प्रचण्डले गठबन्धनमा रहेका दलहरुका दावी आआफ्नै भएपनि सहमतिको विकल्प नभएको...
स्मार्टफोनहरूमा प्रायः मानिसहरूको सबैभन्दा निजी जानकारी भण्डारण हुन्छ, साथै यो मनोरञ्जन, बैंकिङ, र महत्वपूर्ण सञ्चारको हब पनि मानिन्छ । सी सिरिजको हिस्सा भएको नोकिया सी ट्वेन्टीवान प्लसमा प्रयोगकर्ताको सबै कुरा...
नेपाल राष्ट्र बैंकका अनुसारमंगलवार एक युरोको भाउ (बिक्रीदर) १२७ रुपैयाँ २७ पैसा कायम भएको छ । अर्कोतर्फ, अमेरिकी डलरको भाउ भने १२७ रुपैयाँ ४६ पैसा कायम भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल क्लियरिङ हाउसको नेपालपेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी...
देशको पूर्वी क्षेत्रको मौसम बदली रही प्रदेश-१, मधेस प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.