नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्धती खाता’ बजारमा ल्याएको छ ।
फोर्ड मोटर कम्पनीले ३ हजार कर्मचारीलाई कामबाट हटाउने भएको छ । कम्पनीले विशेषगरी दक्षिण अमेरिका तथा भारतमा कर्मचारीहरुलाई कामबाट छुट्टी दिन लागेको हो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भएको छ।
बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक र सह-चालकले ती व्यक्तिलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन्। पक्राउ पर्नेमा नरहरीनाथ नगरपालिका, कालिकोटका २४ वर्षिय पल राउत छन्।
यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ उस्तै भएको छ । यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट केहीमात्र टाढा रहेको...
मुख्यमन्त्री राउतमाथि उक्त अभियानमा सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालिकाहरूलाई बाँड्नका लागि खरिद गरिएको साइकलमा भ्रष्टाचार गरेको आरोप लागेको छ । उनको राजीनामासँगै मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागिसकेको छैन ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा रहेकाले अझै केही दिन पानी पर्ने सम्भावना रहेको जल तथा मौसमविज्ञान विभागअन्तर्गतको मौसम मौसम पूर्वानुमानले जनाएको छ।
दोधारा चाँदनीको जगबुडा नदीमा विपदको पूर्व तयारीका लागि बाढी सम्बन्धी कृतिम घट्नाको उद्दार अभ्यास गरिएको छ् ।
बन्दको प्रभाव काठमाडौँ उपत्यकामा खासै परेको छैन। सवारीसाधन भने अघिल्लो दिनको तुलनामा कम चलेका छन्।
विभिन्न स्थानमा २५ वटा विद्युती सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनका लागि नेपाल विद्युत प्राधिकरण र नेपाल प्रहरीबीच समझदारी भएको छ । सोमबार विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन...
© 2026 Cloud Patrika. All Rights Reserved.