प्रचण्डमाथि बालेनको आरोप-‘सडक अलपत्र बनाउने व्यक्तिकोमा अंगरक्षक बनेर देश बनाउँदैछु भन्नुहुन्छ’?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति गम्भीर आरोप लगाएका छन्।

४ वर्ष अगाडि

नबिल फोनलोन–क्यू आर मर्चेन्ट सुभारम्भ, घरमै बसीबसी विनाधितो कर्जा पाइने

नबिल बैंक लिमिटेडले नेपालमा पहिलो पटक घरमै बसीबसी बिना धितो लोन दिने भएको छ । बैंकले आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको हो ।

४ वर्ष अगाडि

हर्क साम्पाङले भेट अर्थमन्त्री, खानेपानीको समस्या समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्द रहेको बताएका छन् ।

४ वर्ष अगाडि

उपभोक्ता मुद्रास्फीति ८.८ प्रतिशत, गेडागुडी, तेल लगायतको मूल्यवृद्धि उच्च

आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत,...

४ वर्ष अगाडि

रेमिट्यान्समा सामान्य सुधार, एक वर्षमा १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८/७९ मा विप्रेषण ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको...

४ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब मौज्दात, ६.९ महिनाको आयात धान्ने

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७९ असार मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई रु.१५९ अर्ब ४१...

४ वर्ष अगाडि

शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब घाटामा

शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको छ ।

४ वर्ष अगाडि

थप ८४८ जनामा कोरोना पुष्टी, ५२६ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

४ वर्ष अगाडि

भूमि व्यवस्था मन्त्रालयको सर्कुलर-‘मंसिर २३ गतेभित्र कृषि र गैरकृषि जग्गा छुट्याइसक्नु’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७५३ वटै स्थानीय निकायलाई परिपत्र गर्दै कृषि र गैरकृषि जग्गा छुट्याउन सर्कुलर गरेको छ ।

४ वर्ष अगाडि

दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन पाइने

नेपाल राष्ट्र बैंकले विदेशी परामर्श सेवा कम्पनीलाई दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्सका रुपमा ल्याउन पाइने व्यवस्था गरेको छ ।

४ वर्ष अगाडि
1 … 1,712 1,713 1,714 1,715 1,716 … 3,740