इमर्जिङ्ग नेपालको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त

इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ ।

४ वर्ष अगाडि

हेल्थ एट होममा अब रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउने

हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रालिले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गरेको छ । यसअघि घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिन समेत सुरु गरेको हो...

४ वर्ष अगाडि

कृषिमा आत्मनिर्भर बनाउन दोधारा चाँदनीमा कागती खेती

दोधारा चाँदनी नगरपालिका वडा नं. ८ जर्का टोलमा रहेको एकता कृषक समूहले आयोजना गरेको एक कार्यक्रममा किसानहरुलाई सुन कागतीको बोट वितरण गरिएको हो ।

४ वर्ष अगाडि

५ महिनापछि बल्ल महाअभियोग प्रस्ताव सिफारिस समितिमा, पारित गर्न एमालेको साथ अनिवार्य

गएको फागुन १ गते कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

४ वर्ष अगाडि

थप ५५३ जनामा कोरोना पुष्टी, ४३३ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

४ वर्ष अगाडि

ओरालो लागेको शेयर बजारमा ‘ब्रेक’, धेरै बढ्नेमा होटल तथा पर्यटन समूह

शेयर बजार दोहोरोे अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १०.२७ अंकले बढेर २१२३.८२ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

‘बजेटको सुनिश्चितता नभएसम्म एउटा पनि रुख काट्न दिँदैनौं, वन माफियालाई तह लगाउछौं’

वन तथा वातावरण मन्त्री प्रदीप यादवले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रुख पनि काट्न नदिने बताएका छन् ।

४ वर्ष अगाडि

रसुवागढी र तातोपानी नाकाबाट ६८ अर्बभन्दा बढीको वस्तु आयात, निर्यात शून्य

रसुवागढी र तातोपानी नाका एकतर्फ सञ्चालन भइरहेको निकै लामो समय भयो। २०७६ चैत ११ गते कोरोन नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले लकडाउन गरेयता यी दुई नाकाबाट नेपालले सामान पठाउन सकेको...

४ वर्ष अगाडि

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को सञ्चित नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

४ वर्ष अगाडि

काठमाडौं महानगर र ट्राफिक प्रहरीद्वारा संयुक्तरुपमा ‘नो हर्न’ प्रभावकारी अभियान शुरु, अटेर गर्नेलाई कारवाही

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा आजबाट यो अभियान शुरु गरिएको छ ।

४ वर्ष अगाडि
1 … 1,727 1,728 1,729 1,730 1,731 … 3,739