काठमाडौं महानगरको फोहर व्यवस्थापनका लागि मेयर बालेनको संयोजकत्वमा कार्यदल

सडकका खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम सात दिनभित्र सक्नका लागि दुई भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । कार्यपालिका बैठक मङ्गलबार १० बजे पुनः बस्ने छ...

४ वर्ष अगाडि

बागमती प्रदेश नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा, कृषिमा प्राथमिकता (पूर्ण पाठसहित)

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

४ वर्ष अगाडि

वडाध्यक्ष डंगोलले भने-‘फोहोरमैला व्यवस्थापन नभएसम्म बैठकको भत्ता लिन्नँ, खातामा पैसा नहाल्नु होला’

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकमा वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने घोषणा गरेका छन्। सोमबार बसेको महागरपालिकाको कार्यपालिका बैठकलाई...

४ वर्ष अगाडि

नगर कार्यपालिका बैठकमा मेयर बालेनको प्रस्ताव-‘फोहोर व्यवस्थापनदेखि रेष्टुरेन्टहरुको शौचालय निःशुल्क प्रयोगसम्म’

महागरपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै उनले फोहोर व्यवस्थापनलाई राखेका प्रमुख एजेण्डाको रुपमा फोहोर व्यवस्थापनलाई राखेका छन् ।

४ वर्ष अगाडि

आइएमईको नयाँ योजना: ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ’

आइएमईले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ। कम्पनीले 'हर्षको २२ वर्ष एस-२२ मोबाइल नै पर्छ' योजना सार्वजनिक गरेको हो।

४ वर्ष अगाडि

काठमाडौंदेखि भोटेचौरसम्मको एनओजी एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

टीभीएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं देखि भोटेचौरसम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

४ वर्ष अगाडि

बजेटले शेयर बजारमा देखिएन उत्साह, नेप्सेमा उच्च अंकको गिरावट

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ५०.३३ अंकले घटेर २१७३.४४ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

नेपाल प्रहरीको अनुसन्धान महाशाखाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो। गत सोमवार जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिनको अनुमति दिएको थियो।

४ वर्ष अगाडि

सवारी लाइसेन्सका लागि हालसम्म परेका सबै आवेदन रद्द, साँझदेखि नयाँ प्रणाली

यसअघिको सिस्टममा समस्या आएपछि विभागले नयाँ अनलाइन आवेदन प्रणाली विकास गरेको हो । नयाँ सवारी चालक अनुमतिपत्रका लागि यहाँ क्लिक गरेर आवेदन दिन सकिने छ ।

४ वर्ष अगाडि

दौरा सुरुवालसहित नेपाल भाषामा शपथ लिएका बालेनले किन लगाएनन् माला ?

सोही बाचाकै कारण मेयर साहले नवविर्वाचित सबै जनप्रतिनिधिले माला लगाउँदा पनि माला नलगाएका हुन् । तर, बालेनसँगै गएकी उनकी श्रीमती सविना काफ्लेले भने माला लगाएकी थिइन् ।

४ वर्ष अगाडि
1 … 1,824 1,825 1,826 1,827 1,828 … 3,735