अहिलेसम्म काठमाडौंका ५ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । १ देखि ५ वडासम्मको गणना सकिँदा सबै वडामा बालेनको फराकिलो अग्रता छ ।
वैदेशिक रोजगार कार्यालय काठमाडौंले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।
इन्डेक्स अनुसार नेपालको मोबाइल ब्रोडब्याण्ड इन्टरनेटमा औषत डाउनलोड स्पिड १५.१३ एमबीपीएस, अपलोड स्पिड १०.६७ एमबीपीएस र २४ मिली सेकेण्डको लेटेन्सी रहेको छ ।
स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको प्रतिष्ठित एक एक पाईला फाउण्डेशन वि.सं.२०७२ साल देखि नेपालको दुर्गम क्षेत्रहरुमा निशुल्क स्वास्थ्य सेवाहरु उपलब्ध गर्दै आइरहेको एक गैर सरकारी संस्था हो ।
आइएमई पे एपबाट हवाई टिक बुक गर्दा बम्पर उपाहारमा सुनको सिक्का जित्न सकिने भएको छ ।
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । ५९ हजार ९७ मत गणना गर्दा बालेनले २३...
सांसद तथा उद्योगी विनोद चौधरीले पुँजी बजारमा नयाँ तरंग ल्याउने गरी बजेट बन्नु पर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै उनले...
गायक राजु लामा सगरमाथा आरोहण गरेर काठमाडौं फर्किएका छन्। गायक लामा बिहीबार काठमाडौँ ओर्लिएका हुन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २१९ कम्पनीको १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँ बराबरको ३७ लाख ९८ हजार २६३ कित्ता शेयर किनबेच भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.