देशभर पेट्रोलियम पदार्थको ढुवानी ठप्प भएको छ । पेट्रोल पम्प व्यवसायीले नेपाल आयल निगमले कमिसन नबढाएको भन्दै निगमको डिपोबाट तेल नउठाएपछि आजदेखि ढुवानी ठप्प भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेका छन् ।
उद्योगहरु बन्द हुने र बजारमा वस्तु आपूर्ति अवरुद्ध हुने परिस्थिति सिर्जना हुँदा त्यसले नेपाल सरकारले लिएको राजस्वको लक्ष्यमा समेत गम्भीर असर पर्नेतर्फ पनि निजी क्षेत्रले सम्बन्धित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराएको...
टिकटक विश्वकै सबैभन्दा लोकप्रिय अनलाइन प्लेटफर्म भएको छ। टिकटक सन् २०१८ मा चिनियाँ सामाजिक सञ्जाल म्युजिकल्लीसँग मर्ज गरेर अन्तर्राष्ट्रिय रुपमा सुरु भएको हो। म्युजिकल्ली पनि विशेषगरी छोटा भिडियोमा गीतहरुको लिप–सिङ्किङ्...
लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले लागत संकलने गर्ने भएको छ ।
काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले डिउटीको समयमा अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नुपर्ने भएको छ।
फ्राइडे रिलिजको परम्परा धान्दै नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आएको छ ।
काठमाडौं । शुक्रवार उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ । नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम,...
सरकारले ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका सिलसिलामा आज भारत प्रस्थान गर्दैछन् । कुल चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री भारत जान लागेका हुन् । भारतमा रहँदा...
© 2026 Cloud Patrika. All Rights Reserved.