सुनचाँदीको मूल्य घट्यो, कतिका हुँदैछ कारोबार ?

घिल्लो दिनका तुलनामा बुधबार प्रतितोला ११ सय रुपैयाँ घटेको हो ।

५ वर्ष अगाडि

‘रेल्वे अध्यादेश’: दुई किसिमको भाडादर, दुर्घटनामा मृत्यु भएमा ७ लाखसम्म क्षतिपूर्ति

रेल दुर्घटनामा कुनै व्यक्तिलाई हानी कुनै किसिमको हानी वा नोक्सानी पुग्न गएमा बोर्डले त्यस्तो व्यक्ति वा निजको मृत्यु भएमा मृतकको नजिकका हकवालालाई राहत तथा क्षतिपूर्ति दिने गरी रेल्वे अध्यादेश जारी...

५ वर्ष अगाडि

वन रक्षकका लागि दरखास्त आह्वान (विज्ञापनसहित)

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले १ सय ६७ जना वन रक्षक पदमा दरखास्त खुलाएको छ ।

५ वर्ष अगाडि

नेपाल फाइनान्सलाई हकप्रद शेयर निष्काशनको अनुमति

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको हो ।

५ वर्ष अगाडि

राष्ट्रपतिद्धारा रेल्वे अध्यादेश जारी, रेल संचालनको बाटो खुल्यो

राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गरेकी छन् ।

५ वर्ष अगाडि

ग्रीन भेन्चर्सको आइपीओमा पहिलो दिन नै माग भन्दाबढी आवेदन, कतिले भरे ?

ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ ।

५ वर्ष अगाडि

थप ४४ जनामा कोरोना पुष्टी, ४८१ जना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

५ वर्ष अगाडि

ग्यास विस्थापित गरी बिद्युतीय चुलो प्रयोग गर्न अर्थमन्त्रीको आग्रह

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ ।

५ वर्ष अगाडि

यसरी गर्नुहोस् बीमा सर्भेयर र अभिकर्ताको लाइसेन्स अनलाइनबाटै नवीकरण

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज ललितपुरको कुपण्डोलस्थित समितिको कार्यालयमा बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीरकण गर्ने कार्यको शुभारम्भ गरे ।

५ वर्ष अगाडि

उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले स्थानीय निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ।

५ वर्ष अगाडि
1 … 1,921 1,922 1,923 1,924 1,925 … 3,731