नेटफ्लिक्सले रुसमा आफ्ना आगामी परियोजनाहरु हाललाई स्थगन गरेको छ । स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सले युक्रेनमा हालको आक्रमणको प्रभाव मूल्यांकन गरिरहेको जानकारी दिएको छ ।
फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा बैंकर सिद्धान्त ठकुरी सीओओ नियुक्त भएका छन्। नवनियुक्त सीओओ ठकुरीलाई एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले स्वागत गरेका छन्।
नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (रेमिट्यान्स)को सीमा घटाएको छ । केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो ।
अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुखहरूलाई स्वागत गर्दै पूँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएको हो ।
भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले भिजिट भिसामा विदेश जान कम्तिमा पनि हरेक वर्षमा १० लाख आम्दानी हुनुपर्ने प्रावधान ल्याउने तयारी गरेको...
निगमले पेट्रोल, डिजेल, मट्टीतेल, हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासमा घाटा सहँदै आएकोले निगमले दिनुपर्ने भुक्तानी भन्दा कम रकम बिक्रीबाट संकलन भएको जनाएको छ ।
पेट्रोलियम क्षेत्रका तीन वस्तुगत संगठनले इन्धन आपूर्ति, ढुवानी र वितरणका क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि सामूहिक दबाब अभियान सुरु गरेका छन् ।
पछिल्लो २४ घण्टामा ३२१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५७ हजार ४८८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ७७०...
बुधबार धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले शेयर बजारमा सेटिङमा कारोबार हुने गरेको र त्यसलाई रोक्न निर्देशन दिएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.