काठमाडौं, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। संघीय संसदका दुबै सदनको गतिरोध अन्त्यबारे छलफल गर्न देउवाले बैठक बोलाएका हुन् । बैठक विहीबार बिहान १० बजे बस्ने...
सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन्।
यस पटकको दशैमा बाहिरी देशबाट मासुजन्य चौपाया आयात नहुने भएको छ। नेपालमै आवश्यक अनुसार नै मासुजन्य चौपायाको माग आपूर्ति हुने भएकाले व्यवसायीहरूले बाहिरबाट आयात नगर्ने भएका हुन्।
नेपालमा सबैभन्दा बढी सुन यूएईबाट आयात भएको छ । भदौ मसान्तसम्म उक्त देशबाट ५ अर्ब ९२ करोड ३७ लाख ४० हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको विभागले जनाएको छ ।...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षण गर्दा ८९२ जना र ३८८९ एन्टिजेन परीक्षण गर्दा २६५ गरी ११५७ जनामा कोरोना पुष्टी भएको...
काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा आज आठ खेलहरू हुँदै छन् । समूह चरणका दोस्रो खेलअन्तर्गत आज १६ वटा टिमहरू एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दै छन् । आज साविक विजेता चेल्सी र इटालियन...
गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता गायक किरण गजमेरलाई सन् २०२१ भर नेपाल प्रवेशमा रोक लगाएको छ ।
काठमाडौं, १३ असोज । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रमवीच ट्राफिक प्रहरीलाई एउटा विद्युतिय स्कुटर प्रदान गरेको छ । वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले विद्युतीय स्कुटर महानगरीय...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंंका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ। दसैंका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने...
लगातार तीन दिन राताम्मे रहेको शेयर बजारले बुधबार कमब्याक गरेको छ । आज नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९४ अंकमा पुगेको छ । बुधबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ...
© 2026 Cloud Patrika. All Rights Reserved.