कोरोनाका भेरियन्टको नयाँ नाम, नेपालमा फैलिएको ‘डेल्टा’, युके भेरियन्टलाई ‘अल्फा’

अबदेखि डब्ल्यूएचओले यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर नामांकरण गरेको छ ।

५ वर्ष अगाडि

सर्जियो अग्युरोलाई बार्सिलोनाले भित्रायो

सिजनको अन्त्यसँगै सिटीसँगको सम्झौता सकिएको अग्युरोलाई बार्सिलोनाले सोमबार क्लब भित्र्याएको हो। ३२ वर्षे अगुइरो झन्डै एक दशकदेखि सिटीमा रहेका थिए ।

५ वर्ष अगाडि

एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिने

कोरोनाको महामारीका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ।

५ वर्ष अगाडि

बजेट ल्याएको दुई दिनमै अर्थ मन्त्रीले थाले बजेट कार्यान्वयनका लागि गृहकार्य

आगामी आर्थिक वर्ष २०७८।७९ का लागि बजेट घोषणा गरेको दुई दिनमै अर्थ मन्त्रालयले बजेटको कार्यान्वयनका लागि गृहकार्य थालेको छ ।

५ वर्ष अगाडि

पातलो प्लाष्टिक झोला उत्पादन तथा बिक्री वितरण रोक्न मन्त्रालयको अपिल

वन तथा वातावरण मन्त्रालयले साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोगमा पूर्णप्रतिबन्ध लगाउने जनाएको छ ।

५ वर्ष अगाडि

थप ४७६२ जनामा संक्रमण, ६४९१ जना संक्रमण मुक्त

काठमाडौं, १७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ४७६२जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार...

५ वर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा ११४ जना कोरोना संक्रमितको निधन

काठमाडौं, १७ जेठ । नेपालमा कोरोना संक्रमणबाट थप ११४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ११४ जनाको मृत्यु भएको हो...

५ वर्ष अगाडि

मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख फिर्ता लिने वाग्मती प्रदेशको निर्णय

काठमाडौं, १७ जेठ । वाग्मती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको सहयोग रकम फिर्ता लिने निर्णय गरेको छ। प्रदेशसभाको आठौँ अधिवेशनलाई सम्बोधन गर्दै डोरमणि पौडेलले फाउन्डेसनलाई दिएको रकम फिर्ता लिने...

५ वर्ष अगाडि

राष्ट्रिय सभा सदस्यमा कांग्रेसका पाण्डे निर्वाचित

काठमाडौं, १७ जेठ । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार उम्मेदवार दिर्घनारायण पाण्डे निर्वाचित भएका छन्। विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले नेकपा एमालेका...

५ वर्ष अगाडि

१४ वर्षमा गुराँस लाइफले बनायो १० अर्बको बीमा कोष

कम्पनीले हालसम्म रु. १० अर्बभन्दा बढिको जीवन बीमा कोष बनाउन सफल भएको बताएको छ ।

५ वर्ष अगाडि
1 2,347 2,348 2,349 2,350 2,351 3,719