स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं, २३ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले...
काठमाडौं, २३ बैशाख । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आइपीओ स्थगित भएको छ । कम्पनी र विक्री प्रबन्धले बिहीवार संयुक्त विज्ञप्ती जारी गर्दै परिस्थिति सहज नभएसम्मका लागि निष्कासन स्थगित गरेको जानाकारी...
गण्डकी गाउँपालिका वडा नम्बर ८ मा अक्सिजनसहितको आइसोलेसन बनाउने कार्य तीव्र रुपमा अघि बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँ बराबरको १ करोड, ५९ लाख ८० हजार ८१५ कित्ता शेयर किनबेच भएका छन् ।
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा भर्ना गरिएका प्रधानको बिहीबार निधन भएको हो ।
ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
कोरोना भाइरस महामारीको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण अहिलेसम्म विदेशमा रहेका ४ लाख ५६ हजार बढी नेपाली स्वदेश फर्किएका छन् ।
काठमाडौं, २३ बैशाख । साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सेन्च (नेप्से) पहिलो घण्टा १२ बजे सम्ममा ८.११ अंकले घटेको छ । यो सँगै परिसूचक २६४१.४९ को बिन्दुमा पुगेको छ...
काठमाडौं, २३ बैशाख । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानलाई नियमित निसंक्रमण गरिरहेको छ । अस्पताल, सुरक्षा जाँच कार्यालय, मानिसको आवतजावत बढी हुने स्थानहरुका साथै एम्बुलेन्स लगायतका सवारी साधनलाई नियमित निसंक्रमण गरिरहेको...
© 2026 Cloud Patrika. All Rights Reserved.