नेपाल बैंकको ऋणपत्र विक्री खुला, कति पाइन्छ ब्याज ?

वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा बैंकले बैशाख २२ गतेदेखि ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ निष्काशन तथा बिक्री खुला गरेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहने बैंकले जनाएको छ...

५ वर्ष अगाडि

खाद्यान्न मौज्दात पर्याप्त, उपभोक्ताले स्टक गरे मुल्यवृद्धि

खाद्य संस्थानले अहिले उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक गरी ४ ठाउँमा रहेका बिक्री केन्द्रबाट समय सीमा तोकेर दैनिक उपभोग्य वस्तुको सुपथ मूल्यमा बिक्री गरिरहेको छ ।

५ वर्ष अगाडि

म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

सिटीले उपाधिका लागि चेल्सी र रियल मड्रिड बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । चेल्सी र रियल मड्रिडले पहिलो लेग १–१ गोलको बराबरीमा खेलेका छन् ।

५ वर्ष अगाडि

कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गर्न चेम्बरको आग्रह

काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा संक्रमण बढ्न नदिन जारी गरिएको निषेधाज्ञामा कर तिर्ने समय थप गर्न आग्रह गरेको हो ।

५ वर्ष अगाडि

उपत्यकाका बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत शाखा खोलेर सेवा दिनुपर्ने

थोरै कर्मचारी राखेर भएपनि सबै शाखामार्फत सेवा दिँदै आएका बैंक वित्तीय संस्थाहरुले अब २५ प्रतिशत शाखा मात्रै खोल्न पाउने भएका हुन् ।

५ वर्ष अगाडि

यसरी भर्नुहोस् मध्यभोटेकोशीको आइपीओ ई-सेवाबाट, पहिलो दिन कतिले भरे ?

काठमाडौं, २१ बैशाख । मध्यभोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयको लागि निष्काशन गरेको आइपीओमा पहिलो दिन १ करोड बढीको आवेदन परेको छ । कम्पनीले निष्काशन गरेको आइपीओमा पहिलो दिन...

५ वर्ष अगाडि

सीइडीबी हाइड्रोपावरको आइपीओमा आवेदनको ओइरो, कतिले भरे ?

काठमाडौं, २१ बैशाख । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ भर्ने मिति सकिएको छ । कम्पनीले बैशाख १७ गतेबाट खुलेको आइपीओ मंगलबार ५ बजेसम्मको लागि खुल्ला गरेको थियो । उक्त समयसम्ममा...

५ वर्ष अगाडि

उपत्यकामा ३८९३ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २१ बैशाख । काठमाडौं उपत्यकामा थप ३ ८९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका २७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१...

५ वर्ष अगाडि

थप ७६६० जनामा कोरोना संक्रमण पुष्टी, ५५ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ जना र ५७१ एन्टिजेन परीक्षणमा ७३ जना गरी ७६६० जनामा संक्रमण पुष्टि भएको हो ।

५ वर्ष अगाडि

राष्ट्रपतिद्धारा संवैधानिक परिषदसहित सातवटा अध्यादेश जारी

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सातवटा अध्यादेश जारी गरेकी हुन् ।

५ वर्ष अगाडि
1 2,399 2,400 2,401 2,402 2,403 3,718