सुनको मूल्य घट्यो, तोलाको कति ?

नेपाली बजारमा सुनको मूल्यमा घटेको छ । अघिल्लो दिनको तुलनामा आज बुधबार सुन प्रतितोला ७ सय रुपैयाँ घटेको हो ।

५ वर्ष अगाडि

कतिमा भयो सिंगटी हाइड्रोको पहिलो कारोबार ?

काठमाडौं, १५ बैशाख । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको कारोबार सुरु भएको छ । बुधबारको प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु भएको छ । कम्पनीको पहिलो...

५ वर्ष अगाडि

७२३ जनाले लिए हिमाल आरोहण अनुमति‚ ५३ करोड रोयल्टी संकलन

विभागका अनुसार सगरमाथाका लागि ४२ सहित ८२ आरोही समूहका ७२३ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १३ आरोही समूह छन् ।

५ वर्ष अगाडि

निषेधाज्ञाका व्यवस्था केही परिमार्जन, यस्तो छ नयाँ नियम

विवाहको लागि जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यलयबाट जारी अनुमति पास लिनुपर्नेछ ।

५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्‍यकामा १९६६ जना संक्रमित थपिए

काठमाडौं, १४ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका...

५ वर्ष अगाडि

थप ४५२४ जनामा कोरोना संक्रमण पुष्टी, १८ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

५ वर्ष अगाडि

गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

कम्पनी संञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

५ वर्ष अगाडि

बल्खुमा बजाजले खोल्यो नयाँ शोरुम

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले बल्खुमा पनि शोरुम संचालनमा ल्याएको छ...

५ वर्ष अगाडि

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द

यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गर्दै बैशाख १६ गतदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने जानाकारी दिएको हो ।

५ वर्ष अगाडि

धितोपत्र बोर्डको कामू कार्यकारी निर्देशकमा श्रेष्ठ र आचार्य, एक कार्यकारी निर्देशकको दरबन्दी थपियो

काठमाडौं १४, बैशाख । धितोपत्र बोर्डको कामू कार्यकारी निर्देशकको जिम्मेवारी मुक्तिनाथ श्रेष्ठ र विनयदेव आचार्यले पाएका छन् । यही वैशाख १० देखि लागु हुनेगरी बोर्डले श्रेष्ठ र आचार्यलाई उक्त जिम्मेवारी...

५ वर्ष अगाडि
1 2,411 2,412 2,413 2,414 2,415 3,718