काठमाडौं, १० माघ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरणमा पनि उल्लेख्य सुधार भएको छ । यस साता नेप्से दुई हजार ३७४.६४ मा पुगेको...
कोरोना भाइरसका कारण सुस्ताएको घरजग्गा कारोबारले लय समातेको छ । महामारीले शिथिल बनेको घरजग्गा कारोबार पु्स महिनामा भने बढेको छ ।
वैदेशिक रोजगारीको क्रममा मलेसियामा मृत्यु भएका १८ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न मितिमा मृत्यु भएका उनीहरुको शव नेपाल एयरलाइन्सले ल्याइएको हो ।
काठमाडौं, १० माघ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ जना संक्रमितको मृत्यु भएको...
काठमाडौं, १० माघ । नेपालमा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि...
उनीहरुलाई कुल २ अर्ब ८५ करोड १९ लाख रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ। १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको गरी दुई प्रकारका कोरोना बीमालेख जारी भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले समग्र धितोपत्र बजारको विकास र विस्तार गर्दै नीति निर्माणमा सहकार्य गर्ने लक्ष्यका साथ पूँजीबजार समिति विस्तार गरेको छ ।
बोर्डका अनुसार फागुन १ गतेदेखि स्टक डिलरले पूँजीबजारमा व्यापार शुरु गर्न सक्नेछ । नागरिक स्टक डिलर काम थालेपछि पुँजी बजार विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । इस्लामिक स्टेट (आईएस) ले इराकको राजधानी बगदादमा भएको दोहोरो विष्फोटको जिम्मेवारी लिएको छ । बिहीबार भएका ति हमलामा ३२ जनाको मृत्यू भएको थियो भने एक सय भन्दा बढी...
शुक्रबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शनतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहको भेलालाई साँघुरो गल्लीको जम्मा गरेको भीडको संज्ञा दिएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.