आफन्तले मृत्यु भयो भनेका बिरामी निको भएर फर्किएपछि…

चितवन, २४ असार । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति निको भएर घर फर्किएका छन्। स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड...

६ वर्ष अगाडि

‘हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण अस्वीकार गर्न मिल्दैन’- डब्लुएचओ

अति सना अर्थात सुक्ष्म कणहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र त्यसमा कोरोना भाइरस रहेमा अर्को व्यक्तिमा संक्रमण हुने सक्ने पछिल्ला प्रमाणहरु देखिएको डब्लुएचओले उल्लेख गरेको छ ।

६ वर्ष अगाडि

कोरोनालाई सामान्य फ्लू दाबी गर्ने ब्राजिलका राष्ट्रपतिलाई नै कोरोना संक्रमण

काठमाडौं । ब्राजिलका राष्ट्रपति जैर बोलसोनारो कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टेलिभिजनमा लाइभ सम्बोधन गर्दै बोलसोनारोले आफूमा कोरोना पोजेटिभ देखिएको बताएका हुन्। उनले ब्राजिलियलाई केही हुँदैन, उनीहरुको शरीरमा...

६ वर्ष अगाडि

शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षकमा नियुक्त

शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो ।

६ वर्ष अगाडि

‘एनएमबि ग्रिन फिक्सड डिपोजिट’ योजना शुरू, शतप्रतिशत कर्जा पाइने

वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक सुविधाहरुको साथ प्रस्तुत गरेको छ जसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको १०० प्रतिशत कर्जा प्रदान गरिने...

६ वर्ष अगाडि

सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही

काठमाडौं, २३ असार । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत...

६ वर्ष अगाडि

उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं, २३ असार । काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसारराष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौं १ जना,...

६ वर्ष अगाडि

थप २ सय ४ जनामा कोरोना संक्रमण, ६ सय ८८ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

बुधबार हुने रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

काठमाडौं, २३ असार । बुधबार हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ । कोरोना भाइरस संक्रमण उपत्यकामा बढदै गएकाले गुठी संस्थान ललितपुरले भोलीका लागि निर्धारण गरिएको रथारोहण स्थगित गर्न...

६ वर्ष अगाडि

धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीले आइपीओ भर्न नपाउने (प्रतिवेदनको पूर्ण पाठ)

समितिले पूँजीबजार तथा मुद्राबजार बारे अध्ययन गर्ने गठन गरेको उपसमितिले कर्मचारीलाई साधारण सेयर (आईपिओ) मा समेत आवेदन दिन रोक लगाउन सिफारिस गरेको हो ।

६ वर्ष अगाडि
1 2,938 2,939 2,940 2,941 2,942 3,689