शेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । गत बुधबारदेखि ओरालो लागेको नेप्से आज पनि झिनोअंकले घटेको हो । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९...
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बूढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको परियोजना भएकाले काममा तीव्रता दिन निर्देशन दिएका छन्।
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’समक्ष मध्यपहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीसहित ७५१ योजना तथा कार्यक्रम समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन्। गत मङ्सिर १४...
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्स देउवाले मङ्गलवार...
काठमाडौंको न्युरोड व्यवसायीहरुले क्षेत्रका कालोपत्रे सडकमा पार्किङ हटाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । लामो समयदेखि एकतर्फी पार्किङ गर्ने व्यवस्थालाई काठमाडौं महानगरपालिकाले हटाएपछि व्यवसायीहरुले विरोध गरेका हुन् ।
अयोध्याको राममन्दिरमा प्राण प्रतिष्ठा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक करोड घरमा सोलार प्यानल जडान गर्ने घोषणा गरेका छन् ।
काठमाडौंको न्युरोड क्षेत्रमा सवारी साधन पार्किङ गर्न रोक लगाइएको छ। काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ गर्न रोकेको हो।
मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्रा. नन्दबहादुर सिंह, त्रिविकै कार्यवहाक उपकुलपति शिवलाल भुषाल, त्रिविकै पूर्व उपकुलपति तीर्थ खनियाँ, राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष चन्द्रमणि पौडेल, खुला विश्वविद्यालयका पूर्व उपकुलपति लेखनाथ शर्मा,...
कम्पनीले कम्पनीले मंसिर १० देखि पुस १६ गतेसम्म चुक्ता पूँजीको २०० प्रतिशत अर्थात् १ करोड १० लाख कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । सोमध्ये अवितरित ३२ लाख १७ हजार...
छिल्लो समय नेपालसहित विभिन्न देशका विद्यार्थी तथा नागरिकहरूको आकर्षक गन्तव्यको रूपमा रहेको क्यानडाले आप्रवासन नीतिमा कडाइ गरेको छ । पछिल्लो समय क्यानडामा बढ्दो बेरोजगारी र आवास संकट चुलिँदै गएपछि अन्तर्राष्ट्रिय...
© 2026 Cloud Patrika. All Rights Reserved.