सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द

पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि आजदेखि यही फागुन सात गतेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ । सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द...

३ वर्ष अगाडि

‘न्यूनतम बल प्रयोग गर्नु हाम्रो सिद्धान्त हो, क्षति अवस्थामा भर पर्छ’ – सशस्त्र प्रहरी बल

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले कुनै पनि घटनामा न्यूनतम बल प्रयोग गर्नु आफूहरूको सिद्धान्त भएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले प्रहरी...

३ वर्ष अगाडि

प्रहरी महानिरीक्षकले भने-‘मन्त्रीको गाडी त्यहाँ नपुगेको भए बालकुमारी घटना हुने थिएन’

राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे जानकारी दिँदै महानिरीक्षक कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने...

३ वर्ष अगाडि

निषेधित क्षेत्रमा ‘धोती दिवस’ मनाउन पुगेका सीके राउतसहित ६३ जना पक्राउ

काठमाडौं । धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् । ‘धोती दिवस’ मनाउन बबरमहलबाट माइतीघरतर्फ लाग्दै गर्दा अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। माइतीघरदेखि...

३ वर्ष अगाडि

अंग्रेजी नयाँ वर्ष सन् २०२४: आर्थिक रुपमा सवल बन्न आजैबाट शुरु गर्नुहोस् यी काम

सबैभन्दा पहिला नयाँ वर्षको स्वागत किरिबातीमा गरियो । यो मध्य प्रशान्त महासागरमा अवस्थित द्वीप देश हो । यसपछि भव्यताका साथ न्युजिल्यान्डमा नयाँ वर्ष मनाइएको छ । अकल्यान्डको स्काई टावरमा आतिशबाजी...

३ वर्ष अगाडि

डेनमार्ककी महारानीद्वारा गद्दी त्याग, ५२ वर्षदेखिको शासन अन्त्य

सन् १९७२ मा आफ्ना बुवा फ्रेडरिक सीको निधनपछि उनले गद्दी आरोहण गरेकी थिइन् । ८३ वर्षीया महारानी हाल संसारमा शासन गरिरहेकी एकमात्र रानी र युरोपमा सबैभन्दा लामो समयसम्म शासन गर्नेमा...

३ वर्ष अगाडि

भारतबाट बढेर आयो पेट्रोलको भाउ

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पद्धार्थको नयाँ मूल्य सूची पठाएको छ । आइओसीले निगमलाई आइतबार नयाँ मूल्य सूची पठाएको हो ।

३ वर्ष अगाडि

नमियाले पोखरामा कृषि यन्त्र तथा प्रविधि प्रदर्शनी गर्ने

काठमाडौं । कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने मूल नारासाथ नेपालमै पहिलो पटक प्रादेशिक कृषि यन्त्र र प्रविधि सम्बन्धी वृहत प्रदर्शनी हुने भएको छ । पोखरा प्रदर्शनी केन्द्र, नयाँ...

३ वर्ष अगाडि

विद्युत बक्यौता विवाद-‘उद्योगीले भने प्रयोग नै नगरेको बिजुलीको बिल तिर्न सक्दैनौं’

डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् उपयोग गरेका भनिएका व्यापारीहरुले आफूहरुले प्रयोग नै नगरेको बिजुलीको बिल आएको बताएका छन्।

३ वर्ष अगाडि

काठमाडौंमा ‘तमु ल्होसार’ को रमझम (फोटोफिचर)

ल्होसारको दिन पूजापाठ, भोजभतेर, नाचगान तथा नाता कुटुम्बलाई भेटेर शुभकामना आदानप्रदान गरिन्छ । काठमाडौंमा बसोबास गर्ने तमु समुदायले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेका छन् ।

३ वर्ष अगाडि
1 962 963 964 965 966 3,704