रवीन्द्र मिश्रद्वारा विवेकशील साझा पार्टीका अध्यक्षबाट राजीनामा

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै मिश्रले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको घोषणा...

४ वर्ष अगाडि

विजय सुनिश्चित भएपछि बालेनले भने-‘विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगरौँ’

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले विजय सुनिश्चित भएपछि सामाजिक सञ्जाल मार्फत विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगर्न आग्रह गरेका छन् ।

४ वर्ष अगाडि

स्थानीय तह निर्वाचन: कांग्रेस बन्यो सबैभन्दा ठूलो दल, कुनले कति जिते ?

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १२१, जनता समाजवादी पार्टी ३०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १६ र अन्य दल तथा स्वतन्त्रले ३० पालिकामा जित हात...

४ वर्ष अगाडि

भरतपुर महानगरवासीलाई ७ हजार लिटर खानेपानी नि:शुल्क, छोरी जन्मिनेबित्तिकै १ लाखको बीमा

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गर्दै उनले महानगरवासीलाई महिनामा ७ हजार लिटर खानेपानी नि:शुल्क उपलब्ध गराउने घोषणा पनि गरिन् ।

४ वर्ष अगाडि

बालेन काठमाडौंको मेयर बन्ने निश्चित,’कोर एरिया’मा सिंह र स्थापितलाई सायमीको झड्का

काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

४ वर्ष अगाडि

अमेरिकामा १८ वर्षीय किशोरले विद्यालयमा गोली चलाए, शिक्षकसहित कम्तीमा १५ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको टेक्ससमा गोली लागेर शिक्षकसहित कम्तीमा १४ बालबालिकाको ज्यान गएको छ । एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षक र कम्तीमा १४ जना विद्यार्थी मारिएका टेक्सस...

४ वर्ष अगाडि

यी हुन् सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेका नयाँ र लोकप्रिय कार्यक्रम, के–के छ प्राथमिकतामा (पूर्णपाठ)

नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।

४ वर्ष अगाडि

एक सातामै फेरि बढ्यो गाडी भाडा, कुन रुटमा कति पुग्यो ? (भाडादरसहित)

विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर २.१ प्रतिशतले वृद्धि गरेको छ ।

४ वर्ष अगाडि

दुई वर्षभित्र सबै स्थानिय तहमा विद्युतीयकरण गर्ने सरकारको लक्ष्य, विपन्नलाई निःशुल्क विद्युत मिटर

सरकारले आगामी २ वर्षभित्र सबै स्थानिय तहमा विद्युतीयकरण गर्ने लक्ष्य राखेको छ ।

४ वर्ष अगाडि

सामुदायिक विद्यालयलाई इण्टरनेटमा ५० प्रतिशत छुट, ग्रामीण क्षेत्रका अस्पतालमा गुणस्तरीय टेलिमेडिसिन सेवा

सरकारले सामुदायिक विद्यालयमा इन्टरनेटमा ५० प्रतिशत सहुलियत दिने नीति लिएको छ।

४ वर्ष अगाडि
1 … 1,843 1,844 1,845 1,846 1,847 … 3,743