व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेले अनिवार्य स्वघोषणा गर्नुपर्ने व्यवस्था लागू

व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ ।

५ वर्ष अगाडि

फर्केर हेर्दा ऊर्जा क्षेत्र: एक वर्षमा ७१० मेगावाट बिजुली प्रणालीमा, कुन हाइड्रोपावरको कति ?

समय र लागत बढ्दै जाँदा आयोजनाको बारेमा चासो र चिन्ता हुनु स्वभाविक नै थियो । कुल ४५६ मेगावाट क्षमताको सो आयोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावका बारेमा कम...

५ वर्ष अगाडि

व्यवसायी बन्ने सोचमा हुनुहुन्छ ? शुरु गर्नुहोस् यी काम

नयाँ वर्षमा उद्यमशिल सोँचलाई विशेष ध्यान दिनुहोस् उद्यमशील सोचले मानिसहरुलाई आत्मनिर्भर भइ जीवन चलाउन सक्ने बनाउने मात्रै होईन् अरुलाई समेत आश्रित बनाउँदछ ।

५ वर्ष अगाडि

गायक सन्तोष गुरुङको ‘यो बैंश’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक तथा संगीतकार सन्तोष गुरुङ नयाँ गीत सार्वजनिक भएको छ । नयाँ वर्षको अवसरमा क्यानभासप्लस मल्टीमिडिया युट्युब च्यानलमार्फत गुरुङको ‘यो बैंश’ सार्वजनिक भएको हो । सन्तोष भक्तराजको शब्दमा...

५ वर्ष अगाडि

नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने चमत्कारी फूल ‘सलहेश’, किन बन्यो कौतुहलको विषय ?

सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ ।

५ वर्ष अगाडि

बहुआयामिक आयोजनाको पक्षमा ऊर्जामन्त्रीको बोल्ड निर्णय, अब के हुन्छ ?

काठमाडौं । देशकै गौरवका रुपमा रहेको बूढीगण्डकी आयोजनाले अब मुर्तता पाउने भएको छ। दलालका कारण राजनीतिक किचलोमा परेको यो आयोजनालाई नेपालले नै बढाउने अठोटसहित नयाँ निर्णय भएपछि यसले गति लिने...

५ वर्ष अगाडि

उपकार लघुवित्तको आइपीओमा १२४.६४ गुणा बढी आवेदन, कतिले भरे ?

उपकार लघुवित्तको आइपीओमा आवेदनको ओइरो लागेको छ ।

५ वर्ष अगाडि

पारिवारिक घुमघामका लागि रमाइला ठाउँको खोजीमा हुनुहुन्छ ? यी हुन् आकर्षक गन्तव्य

टाढा जान असम्भव भए काठमाडौं नजिकैका गन्तव्यहरु पनि छनोटमा पार्न सकिन्छ । आकारमा सानो र आर्थिक हिसाबले गरिब भनिए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी मुलुकमध्येमा पर्छ ।

५ वर्ष अगाडि

२०७८ लाई नेप्सेले गर्‍यो सुखद बिदाई, सबै समूहको सूचक हरियो

शेयर बजार दोहोरो अंकको बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ३०.२४ अंकले बढेर २४१५.२४ विन्दुमा पुगेको हो ।

५ वर्ष अगाडि

परिवार दल र राप्रपा नेपालसँग एमालेको चुनावी गठबन्धन, दुवैले सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्ने

प्रमुख प्रतिपक्षी नेकपा एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गरेको छ । बुधबार काठमाडौंमा तीन दलका नेताहरुबीच तालमेल सहमति भएको हो।

५ वर्ष अगाडि
1 … 1,898 1,899 1,900 1,901 1,902 … 3,740