बेलकोटगढी नगर प्रमुखमा कांग्रेसवाट युवा नेता दीपक लामाको चर्चा, को हुन् लामा ?

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै देशैभर चुनावी माहोल बढेको छ । धेरै जसो पार्टीबाट उम्मेदवारहरु घोषणा गर्ने क्रम रहेको छ । जिल्ला, जिल्लामा तीन ठूला दलबाट को को उम्मेदवार...

५ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति ११ खर्ब ७१ अर्ब मौज्दात, ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्ने

असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब कायम भएको छ ।

५ वर्ष अगाडि

रेमिट्यान्स घट्यो, ८ महिनामा ६ खर्ब ३१ अर्ब भित्रियो

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो ।

५ वर्ष अगाडि

मुद्रास्फीति ७.१४ प्रतिशत, तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको तथ्यांक अनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ ।

५ वर्ष अगाडि

शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब घाटामा

शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको छ ।

५ वर्ष अगाडि

राइनासमा उम्मेदवार छान्न हम्मे-हम्मे, मेयरमा चिलुवालको वजन कति ?

काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै लमजुङ राइनास नगरपालिका प्रमुखका दाबेदारका बिषयमा चर्चा परिचर्चा बढ्न थालेको छ । सबै पार्टीका दाबेदार लिष्ट हेर्ने हो भने नेतृत्व पङ्तिलाई उपयुक्त उमेद्वार छान्न हम्मे-हम्मे...

५ वर्ष अगाडि

प्रचण्डको ६ बुँदे सर्कुलर, प्रत्येक जिल्लामा एक पालिका प्रमुख र एक वडाध्यक्ष महिला अनिवार्य

केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा सर्कुलर पठाएका हुन् ।

५ वर्ष अगाडि

‘स्थानीय चुनाव रोकिने कुनै सम्भावना छैन्, रोकिए मुलुक दुर्घटनामा जान्छ’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  निर्वाचनको तयारीको काम निकै अघिबढी सकेकाले स्थानीय चुनाव रोकिने कुनै सम्भावना नरहेको बताएका छन्।

५ वर्ष अगाडि

बलेफी हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् सजिलै नतिजा

बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । धितोपत्र विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार बिहान क्यापिटलको नक्साल स्थित कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

५ वर्ष अगाडि

उपकार लघुवित्तमा आवेदन दिने समय १ दिन थप

उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) मा आवेदन दिने समय १ दिन थप गरिएको छ ।

५ वर्ष अगाडि
1 … 1,901 1,902 1,903 1,904 1,905 … 3,740