सार्वजनिक यातायातका सवारी साधनमा जोरविरोज हटाइए पनि निजी सवारी साधन र ट्याक्सीमा भने जोरविजोर प्रणाली कायमै राखिएको छ ।
मन्त्री चौधरीको प्रत्यक्ष निर्देशनमा ठेकेदार कम्पनीबाट बाढीले मेलम्ची बजारदेखि हेडबक्स रहेको अम्बाथानसम्मको सडक क्षतिग्रस्त हुँदा आयोजनास्थलसम्म पुग्ने अवस्था नरहेकामा शुक्रबारदेखि डोजर र स्काभेटरले पहँच मार्ग निर्माण गर्न सुरु गरिसकेका छन्।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले निजी गाडी र ट्याक्सीबाहेकका सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जुन सरकारले सबभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका छन् ।
धेरै पटक कभर लगाउनुको कारण आफैंलाई थाहा हुँदैन। तर सुरक्षालाई ध्यानमा राख्नुहोस् । त्यसैले मानिसहरु कभर लगाउँछन् फोनलाई कभरमा राखेर प्रयोग गर्नुका केही फाइदाहरु छन् । तर त्यहाँ केही बेफाइदा...
काठमाडौं, १४ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर...
काठमाडौं, १४ माघ । नेपाल सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि आवासीय राजदूत नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गरेकी हुन् । शेरबहादुर देउवाले...
माइक्रोचिपको विश्वव्यापी अभाव भए पनि क्रिसमसको समयमा बिक्री बढेको अनुमान गरिएको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार गएको तीन महिनामा मात्रै १२३.९ बिलियन डलर कमाई गरेको छ ।
नेपाल राष्ट्र बैंकले आइतवार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८२ ‘ङ’ बिक्री गर्न लागेको हो ।
उद्यमीले आफूले उत्पादन गरेको सामानलाई छुट्टै परिचय दिनको लागि ट्रेडमार्क बनाउने गर्छन् । व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिन्ह, तस्बिर, आकार, वा शब्द आदिलाई ट्रेडमार्क भन्ने गरिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.