उक्त कर्जा लिनको लागि सक्कल प्रमाणपत्र नै बैंकमा धितो राख्नु पर्ने व्यवस्था रहेको छ । युवाहरुलाई भविष्यका लागि प्रगतिमा अघि बढ्न अन्य निकायमा आफ्नो शैक्षिक प्रमाणपत्रको सक्कल प्रमाणपत्रको आवश्यकता धेरै...
आरएमडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लक्ष्मी बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसको बैंकको संचालक समितिको बैठकले ११.५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो विशेषाधिकारको दुरुपयोग गर्दै आफ्नो स्वार्थ अनुसार पेशी तोकेर न्यायालयलाई बदनाम बनाएको भन्दै लामो समयदेखि सर्वोच्चका न्यायाधीशसँगै कानुन व्यवसायीहरु आन्दोलनमा छन्।
जसकारण हाल न्यून चापीय क्षेत्रको कारण तापक्रममा गिरावट आई आजबाट चिसो बढ्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बुधवारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९६ र बिक्रीदर १२० रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ ।
चामल, तेल र दाल उद्योगमा १५ प्रतिशत व्याजदरमा लगाएको ऋणसमेत कृषिमा लगानी गरेको भनी बैंकहरूले गलत तथ्याङ्क देखाएर भ्रम फैलाएकोे संघले आरोप लगाएको छ ।
काठमाडौं, १४ मंसिर । धर्म परिवर्तन गराएको अभियोगमा एक पास्टरलाई दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलबार न्यायाधीश केशवराज चपागाईको एकल इजलासले केशवराज आचार्यलाई दुई वर्ष कैद र २० हजार...
काठमाडौं, १४ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिवतर्फ गोकर्ण विष्टले धेरै मत ल्याएका छन् । विष्टले १९७६, योगेश भट्टराईले १९६४, पद्मा अर्यालले १८००,...
‘घरको ढोकाबाट लैजान्छ, ढोकामै ल्याइदिन्छ, यो भन्दा सुविधा के होला’ कलंकीका सुरज प्रसाइ सुनाउछन् । पेसाले इन्जिनियर उनले विगत ६ महिनादेखि अनलाइन धोबीलाई नै कपडा धुन दिदै आएको बताउँछन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.