११: ०२ बजे भाइटिकाको उत्तम साइत

यमपञ्चक (तिहार)को पाँचौँ दिन आज देश तथा विदेशमा रहेका हिन्दु धर्मावलम्बीले भाइटीका पर्व मनाउँदैछन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै...

५ वर्ष अगाडि

लक्ष्मी पूजाको दिन भारत निर्यातका वावजुत विद्युतको उच्चतम माग धान्न सफल

लक्ष्मीपूजाको दिन भारतमा निर्यातका वावजुत विद्युतले स्वदेशी मागको उच्चतम भार समेत थेग्न सफल भएको छ । हरेक वर्ष तिहारको समयमा घर पसल र व्यबसायमा झिलिमिलि बत्ती बाल्ने भएका कारण विद्युतको...

५ वर्ष अगाडि

नेपालमा १८३ जनामा कोरोना पुष्टी, ६४९ जनाले जिते

नेपालमा पछिल्लो २४ घण्टामा १८३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ३०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...

५ वर्ष अगाडि

आज तिहारको चौथो दिन, गोवर्धन पुजा

गाईलाई लक्ष्मीको रुपमा पूजा गरिन्छ । त्यसो त नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेको छ ।

५ वर्ष अगाडि

फेसबुकले मान्छेको अनुहार चिन्ने सफ्टवेयर नराख्ने

फेसबुकले अब तस्वीर तथा भिडियो अपलोड गरेपपछि स्वतः मानिस पहिचान गर्ने सफ्टवेयर अब प्रयोग नगर्ने भएको छ । अनुहार चिन्ने प्रविधिको प्रयोगका विषयमा निरन्तर प्रश्न् उठेपछि फेसबुकले यस्तो घोषणा गरेको...

५ वर्ष अगाडि

लापरवाह यूरोप : डब्यूएचओले भन्यो ‘फेरी कोरोनाको केन्द्र बन्दैछ’

विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले युरोप कोरोना भाइरसको फेरी चपेटामा आउने चेतावनी दिएको छ । यूरोप पछिल्लो समय लापरवाह बनेको छ । कोरोना विरुद्ध सामाजिक दुरी कायम गर्ने देखि खोप लगाउने...

५ वर्ष अगाडि

इन्धनका रुपमा कोइलाको प्रयोग रोक्न १९० मुलुक र संस्था सहमत

इन्धनका रुपमा कोइलाको प्रयोग रोक्न १९० मुलुक तथा संस्था सहमत भएका छन् । बीबीसीका अनुसार पोल्यान्ड, भियतनाम र चिलीजस्ता ठूला कोइला प्रयोगकर्तासहित १९० राष्ट्र तथा संस्था कोइला प्रयोग रोक्ने सहमत...

५ वर्ष अगाडि

कोरोनाविरुद्ध खाने चक्कीले पहिलो पटक बेलायतबाट पायो अनुमति

लक्षण देखिने कोभिडका बिरामीको उपचारका लागि निर्माण भएको पहिलो खाने चक्कीले बेलायतमा प्रयोगको अनुमति पाएको छ । बीबीसीका अनुसार बेलायती औषधि नियामक निकायले अनुमोदन गरेसँगै अब औषधीको प्रयोग गर्ने बाटो...

५ वर्ष अगाडि

आन्तरिक उडानको हवाई भाडा बढ्यो, हेर्नुस कुन गन्तब्यमा कति ?

जसअनुसार अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु ४ सय ४० बढेको छ । यो गन्तव्यमा साविकमा ३ हजार ८ सय रहेको थियो । त्यस्तै छोटो गन्तव्य २...

५ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा, शाखा संख्या २८६ पुग्यो

बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

५ वर्ष अगाडि
1 … 2,111 2,112 2,113 2,114 2,115 … 3,735