आशा लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं, १८ असोज । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो...

५ वर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.७६ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो...

५ वर्ष अगाडि

मनसुन बाहिरिन अझै एक साता लाग्ने, केही दिन वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार पश्चिमबाट सुधार हुँदै पूर्वतर्फ वर्षा भएर मात्रै मनसुन बाहिरिने जनाएको छ । त्यसका लागि कम्तीमा आगामी आइतबाररसोमबार लाग्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

५ वर्ष अगाडि

फ्रेन्च लिग वान: मेस्सी-नेयमार-एम्बाप्पेसहितको पीएसजी पराजित

फ्रेन्च लिग वान फुटबल पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सिजनको पहिलो हार व्यहोरेको छ ।

५ वर्ष अगाडि

राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

विभिन्न कालखण्डका अनेकन् सरकारी/सार्वजनिक प्रतिवेदन अनुसार तारागाउँ रिजेन्सी होटल सञ्चालनमा हरतरहले कानूनको उल्लंघन गर्दै आएको राधेश्याम सराफ परिवारले यहाँको आम्दानी विदेश पुर्‍याएर खोलेका अफशोर लगानीका कम्पनीहरूमा राखेको ‘प्यान्डोरा पेपर्स’ले खुलाएको...

५ वर्ष अगाडि

१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनीहरू पनि सञ्चालनमा रहेको तथ्य फेला परेको छ ।

५ वर्ष अगाडि

नेपालबाट क्यापिटल फ्लाइटमा चौधरी ग्रुप, ट्याक्स हेवनमा लगानी

विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार...

५ वर्ष अगाडि

थप ६७९ जनामा कोरोना पुष्टी, १४०५ जना संक्रमण मुक्त

काठमाडौं, १७ असोज । पछिल्लो २४ घण्टामा देशभर ६७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० पीसीआर...

५ वर्ष अगाडि

पर्यटक आगमनमा सुधार, एक महिनामा १० हजार नेपाल भित्रिए

नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । कोभिड–१९ महामारीको जोखिमकै बीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको हो ।

५ वर्ष अगाडि

देशभर २५ स्थानमा काटियो इण्टरनेट, सेवा प्रदायक र प्राधिकरणको विवादमा सेवाग्राही प्रभावित

इण्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का सीईओ सुभाष खड्काका अनुसार अहिलेसम्म देशका २५ ठाउँमा इण्टरनेट सेवा प्रभावित भएको छ । त्यसमा पनि भरतपुरमा अहिले इण्टरनेट सेवा ठप्प रहेको कुरा...

५ वर्ष अगाडि
1 … 2,143 2,144 2,145 2,146 2,147 … 3,734