भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुननिर्माणमा प्राप्त भएको चिनिया सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौं, १५ साउन । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदलाई तीन दिने स्पष्टीकरण सोधेको छ । सर्वोत्तम सिमेन्टको सेयर भित्रि रुपमा श्रीमतीको नाममा किनेको समाचार बाहिरिएपछि...
काठमाडौं, १५ साउन । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । बैंकका सार्वजनिक विवरण अनुसार यो अवधिमा ३३।४० प्रतिशतले नाफा बढाएर...
काठमाडौं, १५ साउन । धितोपत्र बोर्डले थप तीन कम्पनीलाई एक अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न अनुमति दिएको छ...
काठमाडौं, १५ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै जय नेपाल र नक्साल भगवतीबहालमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ । महाशाखाले जय नेपाल चोकमा...
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १ लाख ६६ हजार ६ सय ९८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा १ लाख ५५ हजार २ सय ४२...
काठमाडौं, १५ साउन । शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको हो । बिहीबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य...
काठमाडौं । जोन ग्याम्पर कपअन्तर्गत बार्सिलोना र युभेन्टसबीचको खेल क्याप नोउबाट जोन क्रुफ स्टेडियममा सारिएको छ । क्याटालोनिया सरकारले बार्सिलोनाबाहेक अन्यत्र स्थानमा आयोजना गर्दा दर्शकले अनुमति पाउने जनाएपछि ८ अगस्टमा...
महिला १ सय मिटर दौडमा सरस्वतीले सामान्य प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएकी हुन् । उनले निर्धारित दूरी १२.९१ सेकेन्डमा पूरा गरिन् ।
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५६ र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा निर्धारण गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.