७३ जिल्लामा निषेधाज्ञा, कहाँ आंशिक कहाँ पूर्ण ? (सूचीसहित)

भोजपुरमा गएरातिदेखि निषेधाज्ञा शुरु भएको छ भने मुस्ताङमा आज राति १२ बजेदेखि निषेधाज्ञा शुरु हुँदैछ । गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व, तेह्रथुम र खोटाङले निषेधाज्ञा लागू गरेका छैनन्

५ वर्ष अगाडि

चिनियाँ खोपको दोस्रो डोजको तालिका सार्वजनिक, कसको पालो कहिले ?

गत २५ चैतदेखि १५ वैशाखसम्म १८ देखि ५९ वर्षसम्म व्यक्तिलाई भेरोसेलको पहिलो डोज लगाइएको थियो। उनीहरूलाई पालैपालो दोस्रो डोज लगाइनेछ।

५ वर्ष अगाडि

९ महिनामा ७ खर्ब २९ अर्ब रेमिट्यान्स भित्रियो

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/ ०७८ को ९ महिनासम्मको तथ्यांक अनुसार रेमिट्यान्स १६.५ प्रतिशतले वृद्धि भएको हो ।

५ वर्ष अगाडि

गण्डकीको मुख्यमन्त्रीमा गुरुङले लिए शपथ

नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्रीमा पुनःनियुक्ति भएका गुरुङलाई बुधबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएकी हुन् ।

५ वर्ष अगाडि

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त

नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।

५ वर्ष अगाडि

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, पहाडमा धेरै महँगी

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४२ प्रतिशत, ५.८४ प्रतिशत र ३.७० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ५.९६ प्रतिशत...

५ वर्ष अगाडि

शोधनान्तर ५२ अर्ब ५४ करोड रुपैयाँ बचतमा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति रु.४२ अर्ब ५४ करोडले बचतमा रहेको हो ।

५ वर्ष अगाडि

काठमाडौं उपत्यका ३९२४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २९ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ३९२४ जना कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३२५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जना संक्रमित...

५ वर्ष अगाडि

देशभर ‘रेड अलर्ट’ घोषणा, सबैलाई समन्वयकारी भूमिका निर्वाह गर्न अपील

नेपाल चिकित्सक संघले देश भर ‘रेड अलर्ट’ घोषणा गरेको छ । कोरोना महामारी तीव्र गतिमा बढ्दै गएपछि संघले बुधबार एक विज्ञप्ति जारी गरी रेड अर्लट घोषणा गरेको हो।

५ वर्ष अगाडि

थप ९३०५ जनामा कोरोना पुष्टी, १६८ जना संक्रमितको मृत्यु

काठमाडौं, २९ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा...

५ वर्ष अगाडि
1 2,389 2,390 2,391 2,392 2,393 3,723