विभागले एक विज्ञप्ती जारी गर्दै यूएईलगायत देशमा आकर्षक सेवा सुविधाको प्रलोभनमा विभिन्न व्यक्ति तथा संस्थाहरु समेत संलग्न भई भिजिट भिषामा रोजगारीको लागि श्रमीकहरु गएको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।...
काठमाडौं, १७ मंसिर । केही दिनयता लगातार घट्दो क्रममा रहेको सुनचाँदीको मूल्य बढ्न थालेको छ । आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो । अघिल्लो दिन प्रतितोला ९० हजार ५००...
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रीदर ११८ रुपैयाँ २० पैसा निर्धारण गरेको छ ।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । घटीमा पाँच करोड र बढीमा पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन...
काठमाडौं, १७ मंसिर । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने...
उक्त मल आएसँगै धानबालीका लागि मलको अभाव खेपेका किसानले गहुँ तथा आलु सहित हिउँदेबालीका लागि मल पर्याप्त पाउने छन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडले केही...
यस मौसममा बच्चालाई जति नै कपडा लगाईदिए पनि उनीहरुलाई चिसो लाग्छ । खासमा मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । यस मौसममा बच्चाहरुलाई रुघाखोकी...
काठमाडौं, १६ मंसिर । काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाकोकाठमाडौंमा ४०९, भक्तपुरमा ३६ र ललितपुरमा ८ ५...
काठमाडौं, १६ मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २१ जना संक्रमितको मृत्यु भएको हो...
काठमाडौं, १६ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ५ सय ८३ जनाको परीक्षणमा...
© 2026 Cloud Patrika. All Rights Reserved.