स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
विद्यमान उपकरण काम गर्ने अवस्थामा छ/छैन भनेर अध्ययनका लागि विज्ञलाई परीक्षण गराइने केन्द्रका प्रमुख मणिराम भुसालले बताए। सो अध्ययनका लागि नेपालीसँगै विदेशी विज्ञलाई समेत संलग्न गराइने जनाइएको छ ।
लकडाउनको समयमा चिया बिक्री त भएन नै श्रमिक र किसानलाई हातमुख जोड्ने रकमको समेत समस्या पर्यो । त्यही सिजनमा चियाको भुक्तानी पनि दिन नसक्दा धेरै चिया किसान-श्रमिक चिढिएको सुब्बाको भनाइ...
काठमाडौं, १८ असार । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । घाँटीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ४८ दिनका शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको...
भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेप्से परिसूचकमा १२ बजेर २७ मिनेटमा ६ प्रतिशतको गिरावट आएर तेस्रो नेगेटिभ सर्किट लागेपछि नेप्सेले आजको कारोबार स्थगित गरेको हो। यो गिरावटसँगै नेप्से परिसूचक ८०.४१ अंकको गिरावटका साथ १२५६.११ को...
बिहिबार बसेको मन्त्रिपरिषद बैठकले आज ५ बजेपछि लागू हुने गरी संसद्को जारी अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ ।
सो अवधिसम्ममा नेप्से सूचक ६७.०४ अंक घटेर १ हजार २६९.४८ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स १४.६९ अंक घटेको छ। सो अवधिसम्ममा १३३ कम्पनीको ५ हजार ६१४पटकको कारोबारमा २९ करोड...
बाराको फेटा गाउँपालिका १ मा दुई तथा कलैया उपमहानगरपालिका १२ मा २ जना महिलाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
काठमाडौं, १८ असार । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर बिक्री खुला गरेको छ । बिहीबारबाट आफ्नो स्वामित्वमा रहेको ८१ हजार २९४ कित्ता संस्थापक...
© 2026 Cloud Patrika. All Rights Reserved.