काठमाडौं, ३१ भदौ । मौसमको खराबीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित जोरपाटी र होक्सेमा मंगलवार बिहान चार हेलिकोप्टर आकस्मिक रूपमा अवतरण गरिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयराज सापकोटाका...
काठमाडौं, ३१ भदौ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको...
काठमाडौं, ३१ भदौ । केही दिन अघि साउदी अरवको एक आयल प्लान्टमा ड्रोनमार्फत हमला भयो । त्यसपछि आगोलागी हुँदा प्लानमा ठूलो क्षति हुन पुग्यो । साउदी अरबको तेल उत्पादक कम्पनी...
काठमाडौं, ३० भदौ । नेपाल उद्योग वाणिज्य महासंघमा मेलमिलाप केन्द्रको स्थापना हुने भएको छ । महासंघले नेपाल मेलमिलाप परिषदसँगको सहकार्यमा सो केन्द्रको स्थापना र सञ्चालन गर्ने भएको हो । त्यसका...
काठमाडौं, ३० भदौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालका लागि रसियाका राजदुत एलेक्सी ए. नोभिकोभसँग भेटेका छन् । भेटका अवसरमा दुई पक्षीय व्यापारिक, आर्थिक सम्बन्ध विस्तारका बारेमा...
काठमाडौं, ३० भदौ । यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथा सहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३ सय ९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार...
काठमाडौं, ३० भदौ । मुलुकभर डेङ्गु सङ्क्रमण बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि यसको प्रभाव बढ्दै गइरहेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबाहेक आठ वटा जिल्लामा डेङ्गुका बिरामी भेटिएको सुदूरपश्चिम प्रदेश...
काठमाडौं, ३० भदौ । चलचित्रमा चार वर्षे स्नातक अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको छ । नेपालीका साथै दक्षिण भारतीय तथा अन्य देशका विद्यार्थीलाई समेत...
काठमाडौं, ३० भदौ । नागरिक लगानी कोषका लगानी कर्ताले २२ प्रतिशत बोनस शेयर पाउने भएका छन् । सोमबार सम्पन्न कोषको आर्थिक बर्ष २०७४/०७५ को वार्षिक साधारण सभाले सभाले २२ प्रतिशत...
काठमाडौं, ३० भदौ । दशैंको अवसर पारेर असोज १ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको सबै तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रलिले...
© 2026 Cloud Patrika. All Rights Reserved.