सरकारले हालै र्ई–कमर्स व्यवसाय संचालन तथा त्यस अन्तरगत होम डेलिभरीको व्यवस्थामा रोक लगाएकोप्रति नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अर्बपति व्यवसायी बिनोद चौधरीमा कोरोना संक्रमण भएको छ । आफू कोरोनाभाइरसको संक्रमणमा परेको चौधरीले शुक्रबार दिउँसो एक ट्विट गरी जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु निर्यात ०.६ प्रतिशतले वृद्धि भई रु.९७ अर्ब ७१ करोड पुगेको छ ।
अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा अभिवृद्धि कर भ्याटमा ४४ हजार ६ सय ३८ करदाता थपिएका छन् । यो अघिल्लो वर्षको तुलनामा २१.१२ प्रतिशतले बढी हो ।
यस्तो सुविधा प्रदान गर्नेमा विद्युत्, ग्यास तथा पानी, खानी तथा उत्खनन, कृषि, वन तथा मत्स्यपालन र स्वास्थ्य तथा सामाजिक कार्यहरुजस्ता क्षेत्रहरु अगाडि देखिएका छन् ।
कोरोना महामारीको मार खेपिरहेका व्यवसायीहरूको आग्रहपछि राजश्व विभागले खरिद बिक्री खाता प्रमाणिकरणको म्याद पुस मसान्तसम्म थप गरेको हो । जसबाट व्यवसायी लाभान्वित हुनेछन् ।
सर्वेक्षणमा सहभागीमध्ये ७४.३ प्रतिशत उद्योग/व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको देखिन्छ।
प्रधान यसअघि नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष थिए । समग्र ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि नीतिगत व्यवस्थामा सुधार गर्दै सरकारसँग सहकार्य गर्न परिषद् पुनर्गठन गरेको परिसंघले जनाएको छ ।
कोरोनाको जोखिमको कारण गरिएको बन्दाबन्दीमा ४ प्रतिशत उद्योगमात्र पूर्ण क्षमतामा सञ्चालन भएको पाइएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग सञ्चानलका लागि भारतबाट मात्र दक्षजनशक्ति ल्याउन पाउने व्यवस्था भएकोमा क्रमशः त्यसलाई सहजिकरण गर्दै अन्यदेशहरुबाट समेत ल्याउन पाउने व्यवस्थाको लागि पहल गर्ने बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.