काठमाडौं, ७ असोज । नेपाल चेम्बर अफ कमर्सले विभिन्न प्रदेशबाट पाँच जना छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित...
काठमाडौ,७ असोज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योगी तथा लगानीकर्ताको लगानी सुरक्षाका लागि प्रदेश सरकार जुनसुकै कदम उठाउन पनि तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ...
काठमाडौं, २ असोज । पछिल्लो समय व्यापार घाटा बढ्दै गएको बेला करीब रु ११ अर्ब बराबरको धागो निर्यात भएको छ । नेपाल धागो उत्पादक सङ्घले स्वदेशमा बनेका विभिन्न तयारी पोशाकको...
काठमाडौं, १ असोज । नेपाल उद्योग वाणिज्य महासंघमा रिक्त महानिर्देशक पदमा धरणीधर खतिवडा नियुक्त भएका छन् । नवनियुक्त महानिर्देशक खतिवडाले आजै पदबहाली गरे । नेपाल सरकारका विभिन्न निकायहरूमा नेतृत्वदायी पदमा...
काठमाडौं, ३१ भदौ । मुलुकमा आर्थिक समृद्धि हासिल गर्न लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिसँग जोड्नुपर्ने आवश्यकता सरोकारवालाहरुले औंल्याएका छन् । स्थानीय उत्पादनमा आधारित नेपालमा सदियौंदेखि चलिरहेका परम्परागत...
काठमाडौं, ३० भदौ । नेपाल उद्योग वाणिज्य महासंघमा मेलमिलाप केन्द्रको स्थापना हुने भएको छ । महासंघले नेपाल मेलमिलाप परिषदसँगको सहकार्यमा सो केन्द्रको स्थापना र सञ्चालन गर्ने भएको हो । त्यसका...
काठमाडौं, ३० भदौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालका लागि रसियाका राजदुत एलेक्सी ए. नोभिकोभसँग भेटेका छन् । भेटका अवसरमा दुई पक्षीय व्यापारिक, आर्थिक सम्बन्ध विस्तारका बारेमा...
काठमाडौं, २४ भदौ । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले संघीय संसद अर्थ समितिका सभापती कृष्ण प्रसाद दहालसंग भेट गरेको छ । मंगलबार कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको...
डा. युवराज खतिवडा अर्थमन्त्री मिडिया समाजको ऐना हो, आँखा हो । आँखा बन्ने की चस्मा मात्रै बन्ने त्यो तपाईहरुको हातमा छ । आँखा बन्नु भयो भने जे छ सत्य त्यहि...
काठमाडौं, २२ भदौ । घोराही चेम्बर अफ कमर्सको अध्यक्षमा मञ्जु बज्राचार्य चयन भएकी छिन् । चेम्बर अफ कमर्सको पहिलो अधिवेसनबाट बज्राचार्यको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति गठन भएको हो । उक्त...
© 2026 Cloud Patrika. All Rights Reserved.