भारतीय ब्राण्डका चामलमा प्लास्टिकको चामल मिसाइएकाे आशंका, गाेदाम सिल
विरगञ्ज, २४ साउन । प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल...
संघीय सरकारले औद्योगिक वातावरण बनाउन नदिएको मुख्यमन्त्रीको आरोप
काठमाडौं, २२ साउन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा औद्योगिक वातावरण निर्माणका लागि सङ्घीय सरकारले अप्ठ्यारो सिर्जना गरेको आरोप लगाएका छन्...
वित्तीय उत्तरदायित्वको प्रभावकारी कार्यान्वयन गर्न आर्थिक विधेयक : अर्थमन्त्री
काठमाडाैं, १९ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय सङ्घीयता कार्यन्वयनमा मन्त्रालयले पहिलो प्राथमिता दिएको बताएका छन् ।
प्रतिनिधिसभाको अर्थ समितिमा ‘आर्थिक कार्यविधि तथा...
औद्योगिक कर्जा ९ खर्ब ६५ अर्ब, त्यसको ५८ प्रतिशत काठमाडौं क्षेत्रमा
काठमाडौं १९, साउन । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा ९ खर्ब ६६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्षको...
प्रधानमन्त्रीको जिल्लामा ६४ अर्बको औद्योगिक पार्क
काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा चीन–नेपाल फ्रेण्डसीप औद्योगिक पार्क निर्माण हुने भएको छ । झापाको दमकमा निर्माण हुने यस...
एघार महिनामा ११ अर्ब ८१ करोड विदेशी लगानी, सबैभन्दा धेरै हाइड्रो...
काठमाडौं १७, साउन । गत आर्थिक वर्षको ११ महिनासम्म ११ अर्ब ८१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नेपाल आएको छ । अघिल्लो वर्षको सोही...
भन्सार प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : अर्थमन्त्री खतिवडा
काठमाडाैं, १६ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
भन्सार विभागले आज...
गोर्खा ब्रुअरीलाई सात दिनभित्र ८७ कराेड कर बुझाउन पत्र
काठमाडाैं, १५ साउन । सर्वाेच्च अदालतको फैसलासँगै आन्तरिक राजश्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तिम अन्तःशुल्क निर्धारण आदेश जारी गरेको छ ।
कार्यालयले दुई आर्थिक...
नेपाल उद्योग परिसंघको प्रवक्तामा अधिकारी
काठमाडौं, १४ साउन । नेपाल उद्योग परिसंघको पदाधिकारी समितिको बैठकले परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीलाई परिसंघको प्रवक्ता तोकेको छ ।
प्रवक्ताको जिम्मेवारी सम्हाल्दै उपाध्यक्ष अधिकारीले...
चाैधरी ग्रुपकाे उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित
नवलपरासी, १४ साउन । उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित...





























