शेयर

दोहोरो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)२६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांश घोषणा

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

३ वर्ष अगाडि

तीन ब्रोकर कम्पनीले पाए शाखा खोल्ने अनुमति, दुई कम्पनी पाइप लाइनमा

नेपाल धितोपत्र बोर्डले नासा सेक्यरिटीज, शनि सेक्युरिटीज र आर्यातारा इन्भेस्टमेन्टलाई शाखा खोल्न अनुमति दिएको छ ।

३ वर्ष अगाडि

इन्साइडर ट्रेडिङको कसुरमा व्यवसायी गुरुप्रसाद न्यौपाने विरुद्ध मुद्दा दर्ता

बुधबार सकारी वकिलकको कार्यलयले काठमाडौं जिल्ला अदालतमा न्यौपानेविरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरेको हो ।

३ वर्ष अगाडि

ओरालो लाग्यो सेयर बजार, किन देखिए लगानीकर्ता निरास ?

बिहीबार नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार आएको छ ।

३ वर्ष अगाडि

कालिञ्चोक दर्शन र एशियन हाइड्रोको आइपीओ नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा बुधबार कालिञ्चोक दर्शन र एशियन हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।

३ वर्ष अगाडि

सगरमाथा जलविद्युत कम्पनीको आइपीओ खुल्यो

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३५ करोड ८१ लाख ७६ हजार रुपैयाँ बराबरको ३५ लाख ८१ हजार ७६० कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

३ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब २९ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

सुपरमाई र माया खोला हाइड्रोको आइपीओ नेप्सेमा सूचीकृत, ओपनरेन्ज कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा सोमबार सुपर माइ हाइड्रोपावर र मायाखेला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।

३ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)६.९० अंकले घटेर १९२६.४० विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि
1 80 81 82 83 84 329