इण्डियन आइडल पवनदीप राजन नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलको ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् ।
देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकारण शुक्रबार बिहान प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।
काठमाडौं लगायत व्यस्त शहरहरूमा मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको छ। कामकाजी व्यक्तिदेखि व्यवसायी सम्मलाई मोटरसाइकल नभई नहुने भइसकेकोले मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो छ।
पश्चिमी वायुको प्रभावले गएरातिदेखि चार वटा प्रदेशमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं ५ को आयोजना तथा एथलेटिक्स परिवार नेपालको सहयोगमा हुने प्रतियोगितामा दौडलाई विकसित गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ ।
यी मोटरसाइकलहरू खरिद गर्दा मूल्य कम पर्ने, संचालन खर्च कम हुने, माइलेज धेरै दिने र वार्षिक करसमेत थोरै लाग्ने हुँदा कम खर्चमा आफ्नै सवारी साधनको आवश्यकता पुरागर्ने मानिसहरुले किन्ने गरेका...
सुनको मूल्य वृद्धि भएको छ । बुधवार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको हो ।
केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा आज मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान विभागले आजदेखि हिउँदे वर्षासँगै हिमपातको सम्भावना रहेको जनाएको छ।
सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई दिने कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा दिने अभियान स्थगित गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.