जीवनशैली

डा. सन्दुक रुइतलाई १० लाख डलरको प्रतिष्ठित इसा अवार्ड

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।

३ वर्ष अगाडि

तनहुँ जिल्ला अदालतबाट बालिका करणीको अभियोगमा पल शाहले पाए सफाइ

जिल्ला अदालत तनहुँले नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगबाट पल शाह सफाई पाएका दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई सफाई दिएको हो।

३ वर्ष अगाडि

रोनाल्डो र मेस्सी आमने-सामने हुँदै, रोनाल्डोले ‘साउदी अलस्टार ११’ को कप्तानी गर्ने

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डोले ‘साउदी अलस्टार ११’ को कप्तानी गर्ने भएका छन्।

३ वर्ष अगाडि

रियल मड्रिडद्वारा नेपालको विमान दुर्घटनाप्रति दु:ख व्यक्त

क्लबको आधिकारिक फेसबुक पेजमा एक सन्देश जारी गर्दै रियलले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो। साथै, दुर्घटनामा ज्यान गुमाउनेका आफन्तहरूलाई समवेदना प्रकट गरेको छ।

३ वर्ष अगाडि

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ५ हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

३ वर्ष अगाडि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । ​

३ वर्ष अगाडि

माघे संक्रान्तिमा किन खाइन्छ घिउ, चाकु र तरुल ?

नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने बाहुन, क्षेत्री, राई,मगर , लिम्बु, नेवार, गुरुङ, मगर र थारू आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा,भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने...

३ वर्ष अगाडि

२० लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने २० लाख धरौटी बुझाएर थुनामुक्त भएका छन् ।

३ वर्ष अगाडि

बार्सिलोना सुपर कपको फाइनलमा, उपाधिका लागि रियालसँग भिड्ने

जितसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको चीर प्रतिद्वन्द्वी रियाल मड्रिडसँगको उपाधि भिडन्त पक्का गरेको छ । रियालले बुधबार राती भिल्लारियललाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । 

३ वर्ष अगाडि

सन्दीप लामिछानेमाथि शर्तैशर्त: विदेश जान रोक, काठमाडौं उपत्यका छाड्न अनुमति चाहिने

अदालतले लामिछानेको मोबाइल ट्र्याक गर्ने अधिकारसमेत प्रहरीलाई दिएको छ। पीडित किशोरी उनको परिवारलाई समेत भेटघाट गर्न नदिने शर्त आदेशमा उल्लेख छ।

३ वर्ष अगाडि
1 292 293 294 295 296 717