संकटा क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ।
स्पेनिस फुटबलमा अनुशासन हेर्ने विभाग टीएडीले दुई महिनाअघि ओसासुनाविरुद्ध रातो कार्ड खाएको आधारमा तीन खेलको प्रतिबन्ध लगाएको हो ।
काठमाडौं । भुटानी शरणार्थीहरुको क्लब भुटानी युथ स्पोर्टस् क्लब, अमेरिका (बीवाईएसी) आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज क्लबलाई १–० ले...
‘मुन्द्रेको कमेडी क्लब’ मा प्रियंकासहित अन्य नयाँ कलाकारहरुको ‘इन्ट्री’ हुने भएको छ ।
आवेदन दिएको ७२ घण्टापछि अनलाइन माध्यमबाटै सिफारिस पाउने व्यवस्था गरिएको छ । हराएको लाइसेन्स, ब्लुबुक र सवारी इजाजत पत्र नयाँ लिन ट्राफिक प्रहरीको सिफारिस अनिवार्य हुन्छ ।
काठमाडौंमा जारी नेपाल टी-२० क्रिकेट लिगअन्तर्गत बुधबार भएको खेलमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई १०२ रनले पराजित गरेको छ।
नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्ला नेपाल क्रिकेट संघ (क्यान)ले अस्वीकार गरेको छ ।
रसुवागढी नाकाबाट ३०० भन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले ३०५ वटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी...
छापावाला सुन प्रति तोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
देशका पहाडी भूभागमा आंशिक बदली (आकाशमा थोरै बादल) रही तराईका धेरै स्थानमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.