नेयमार र मार्टिनेज दुवैलाई भित्र्याउने बार्सिलोनाको दाउ
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले पूर्व खेलाडी नेयमार र इन्टर मिलानका स्टार लाउटारो मार्टिनेज दुवैलाई भित्र्याउने योजनामा रहेको बताइएको छ ।
अमेरिकन स्पोर्ट्स मिडिया ‘ईएसपीएन’का...
कोरोना महामारी: नेपाल खराब सूचीको ४९ औं स्थानमा, कस्तो छ सार्क राष्ट्रको अवस्था ?
नेपालमा नेपालमा ७३ हजार ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५३ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् भने ४७७ जनाको मृत्यु भएको छ।
ऋषि पञ्चमीका दिन किन खाइन्छ कर्कलोको तरकारी ?
ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । ऋषि पञ्चमीमा नुहाएर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलो आदि खाएर एक छाक बस्नुपर्ने व्रतविधि छ ।
गर्मीमा तिर्खा मेटाउन फ्रिजको पानी पिउनु हुन्छ ? ख्याल गर्नुहोस्
गर्मी मौसममा प्राय सबैले फ्रिजमा राखिएको पानी पिउने गर्दछौ यसले शरीरलाई फाइदा भन्दा बेफाइदा बढी गर्छ । फ्रिजको पानी पिउनाले घाटी खराब हुने सम्भावना अधिक हुन्छ । यसका कारण घाँटी, टन्सिल, फोक्सो तथा पाचन प्रणालीमा विभिन्न समस्या उत्पन्न हुनसक्छ ।
सावधान ! प्रोटिन पाउडरले पार्न सक्छ स्वास्थ्यमा समस्या
प्रोटिनको कमीलाई पूर्ति गर्नको लागि डाइट सप्लिमेन्टको रुपमा आजभोलि धेरै मानिसहरुले प्रोटिन पाउडर प्रयोग गर्ने गर्छन् ।
शरीर सुगठित बनाउन चाहने युवाहरुले...
खुकुलो लकडाउनमा कोरोना संक्रमणबाट कसरी बच्ने ? जनस्वास्थ्य विज्ञको २० टिप्स
उच्चस्तरीय समन्वय समितिको प्रस्ताव पाँच चरणको प्रस्तावलाई मन्त्रिपरिषदको बैठकले तीन चरणमा झार्दै लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।
इञ्जिनियर पुनः आन्दोलित, सामुहिक राजिनामाको तयारी
काठमाडौं, ३० चैत । भुकम्पपछिको पुनर्निर्माणमा खटिएका इञ्जिनियरहरुले सामुहिक राजिनामाको तयारी गरेका छन् ।
२०७२ बैसाखको महाभुकम्पमा क्षति भएका व्यक्तिगत आवासको पुनर्निर्माणका लागि राष्ट्रिय पुननिर्माण...
भृकुटीमण्डपको सुज ग्यालरीमा ‘बिग डिस्काउन्ट बिग अफर’ मेला सुरु
काठमाडौं, ९ असार । राजधानीको भृकुटीमण्डप स्थित सुज ग्यालरीको सोरुममा आइतवार देखि ‘बिग डिस्कान्ट बिग अफर’ मेला सुरु भएको छ ।
नेपाली जुत्ता तथा...
युवा अवस्थामा हुने तनाव कसरी हटाउने ? यस्ता छन् उपाय
युवा अवस्थामा प्रवेश गरेसङ्गै मानिसहरुको मनमा अनेक प्रकारका नकात्मक र सकारात्मक विचारहरु आउने गर्छ ।
यस्तो अवस्थामा आमाबुबा तथा परिवारका अन्य सदस्यहरु, साथीहरु, स्कुलका...
तामाको भाँडामा राखेको पानी पिउँदा हुँदैन क्यान्सर
काठमाडौं । तामा एक प्रकारको धातु हो । तामाको भाँडामा राखेको पानी पिएमा हाम्रो पाचन प्रक्रिया राम्रो हुन्छ ।
यसको साथै क्यान्सर जस्तो प्राणघातक रोगबाट...