केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा आज मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान विभागले आजदेखि हिउँदे वर्षासँगै हिमपातको सम्भावना रहेको जनाएको छ।
सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई दिने कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा दिने अभियान स्थगित गरेको छ ।
कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरैजसो भूभागहरूमा हुस्सु-कुहिरो लागेको छ ।
गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ५१ देशमा बसोबास गर्दै आएका नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले खोपको पूर्ण डोज पाएका हुन् ।
मेस्सीसहित पिएसजीका चार खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
प्रविधिको विकाससँगै आउने उत्पादनमा नयाँ नयाँ विशेषताहरु थपिन्छन् । जसले उपभोक्तालाई नयाँ अनुभुतिका साथै सुरक्षामा समेत आयामहरु थप्दै गएको हुन्छ । यो सवारीसाधनमा समेत लागू हुने नै भयो ।
पछिल्लो समय ओमिक्रोन नेपालमा पनि भित्रिएकाले स्वास्थ्य सेवा विभागले भेरियन्ट थप फैलिन नदिन स्थानीय र प्रदेश सरकारलाई निर्देशन दिएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९३ हजार ४०० रुपैयाँ कायम भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.