धरानमा डेंगी प्रकोप तीव्र, परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा पोजेटिभ

सुनसरीको धरानमा डेंगी संक्रमणको जोखिम क्षेत्र देखिएको छ । तीन वर्षअघिझैँ धरानमा संक्रमितको सख्या बढ्न थालेपछि संक्रमणको जोखिम बढेको हो । जेठ अन्तिम सातायता साउन १३ गतेसम्म दुई हजार ३५३ जना संक्रमित भएका छन् ।

मनोहरामा हाम फालेर किशोरी बेपत्ता

काठमाडौं । मनोहरा खोलामा हामफालेर एक किशोरी बेपत्ता भएकी छिन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ पौने ७ बजे...

आजबाट तीन दिन राष्ट्रिय शोक

सरकारले असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।

दशैंको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना

बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

विश्वकप छनोट: अर्जेन्टिनाको सहज जित

फिफा विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना विजयी भएको छ । घरेलु टोली अर्जेन्टिनाले भेनेजुएलालाई ३-० ले पराजित गरेको हो ।

टी-२० क्रिकेट सिरिज: नेपाल जिम्बावेसँग पराजित, सन्दीपको खराब बलिङ

किर्तिपुरस्थित टियू क्रिकेट खेलमैदानमा भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले टस हारेर निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोडेको थियो।

साफ यू–२० च्याम्पियनसिप: भारतको जितले नेपाल बाहिरियो

लिग चरणको अन्तिम खेलमा आयोजक भारतले माल्दिभ्सलाई हराएपछि नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ ।

न्यूयोर्कमा चक्कु प्रहारबाट गम्भीर घाइते विश्व प्रसिद्ध लेखक सलमान रुस्दी को हुन ? (विस्तृतमा)

न्यूयोर्कमा एउटा मञ्चमा छुरी प्रहारबाट गम्भीर अवस्थामा पुगेका सर सलमान रुस्दीले आफ्नो पाँच दशक लामो साहित्यिक कामका कारण कैयौँ ज्यान मार्ने धम्की पाउने गरेका थिए। यी ब्रिटिश साहित्यकारका धेरै पुस्तकहरू सफल थिए।

चलचित्र ‘प्रेमगीत ३’को ‘हर युग होस् प्रेमको’ सार्वजनिक(भिडियो)

नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने लागेको चलचित्र ‘प्रेमगीत ३’को शीर्ष गीत ‘हर युग होस् प्रेमको’ सार्वजनिक भएको छ ।

नाबालिग बलात्कारको आरोप लागेका कप्तान सन्दीप निलम्बित

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।