आज तिहारको तेस्रो दिन, कुकुर तिहार र लक्ष्मी पुजा
त्यस्तै आज साँझ घरको मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको पाइला बनाउने तथा झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ ।
यम पन्चकको आज पाचौं दिन, भाइटिका मनाइदै
काठमाडौं । यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो...
नेपाल र स्कटल्याण्डबीचको खेल रद्द
आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । आँधीहुरीको सम्भावनापछि खेल रद्द गरिएको हो । वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको थियो । जहाँ खेल रोकिनुअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाएर २६ रन बनाएको थियो ।
काठमाडौं महानगरले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गर्ने
सम्झौता अनुसार महानगरले अस्पतालमा अपरेसन थियटर निर्माण तथा उपकरण जडान २०८२ जेठ मसान्तभित्र गरिसक्ने छ।
दशैंलक्षित सवारी साधनको रुट परमिट खुला
आजदेखि कोजाग्रत पूर्णिमासम्म दशैं लक्षित सवारी साधनका लागि देशभर रुट परमिट खुला भएको छ । गृह मन्त्रालयका अनुसार दशैँमा यात्रुको ओहोरदोहोरलाई सहज बनाउन रुट परमिट खुला गरिएको हो ।
सुनको मूल्य सामान्य वृद्धि, चाँदीको घट्यो
चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। बुधबार १ हजार ३८५ रुपैयाँ कायम भएको चाँदी बिहीबार प्रतितोला १ हजार ३८० सय रुपैयाँ कायम भएको हो ।
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला एक हजार १०५ रुपैयाँ कायम भएको छ ।
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
अमेरिकाले किन लगायो कैयौं भारतीय कम्पनीमाथि प्रतिवन्ध ?
काठमाडौं । एसेन्ड एभिएशन इन्डिया प्रालिले सन् २०२३ को मार्चदेखि सन् २०२४ को मार्चसम्म रुसी कम्पनीहरूलाई ७०० खेप सामान पठाएको अमेरिकाले जनाएको छ।
अमेरिकाका अनुसार...
दिवा खाजालाई ८ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने
सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ । उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरिएको छ ।