नेपालले पायो सामान्य लक्ष्य, हङकङ ११४ रनमा अलआउट

एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपाललाई हङकङले ११५ रनको सामान्य लक्ष्य दिएको छ । १८ ओभरमा झारिएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।

अफगानिस्तान सुपर–८ मा

आईसीसी टी-२० विश्वकपमा पपुवा न्यु गिनीलाई हराउँदै अफगानिस्तान ‘सुपर एट’मा प्रवेश गरेको छ।

बेल्जियमको पहिलो जित, रोमाञ्चक बन्यो अंक तालिका

युरोकप फुटबलमा बेल्जियमले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न समूह ‘ई’ को खेलमा रोमानियालाई २–० गोलले हराउँदै बेल्जियम विजयी भएको हो ।

अफगानिस्तानको ऐतिहासिक जित

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको अफगानिस्तानले निर्धारित ओभर खेल्दै ६ विकेटको क्षतिमा १४८ रन बनायो। १४९ रनको लक्ष्यसहित मैदान उत्रेको अष्ट्रेलियाकाले खराब प्रदर्शन गर्दै निर्धारित ओभरको ४ बल बाँकी छदै अल आउट भएर १२७ रन मात्रै बनाउन सक्यो।

जर्मनी र स्वीट्जरल्याण्ड युरोकपको नकआउट चरणमा

एजेन्सी । जर्मनी र स्वीट्जरल्याण्ड युरोकप फुटबलको नकआउट चरणमा पुगेका छन् । गएराति सम्पन्न समुह ए अन्तर्गतको समुह चरणको अन्तिम खेलमा १–१ गोलको...

पोर्चुगल जर्जियासँग पराजित

एजेन्सी । युरोकप फुटबलमा समूह 'एफ' को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग २–० गोलले पराजित भएको छ । जर्जियाको जितमा नेपोलीका विंगर क्विचा क्भारात्क्षेलियाले...

चारदेशीय महिला फुटबल: नेपाली टोली घोषणा, पहिलो खेल जोर्डनसँग

प्रतियोगिता आगामी जुलाई १० देखि १६ (असार २६ देखि साउन १० गतेसम्म) सम्म सञ्चालन हुँदैछ । जसमा नेपालसँगै आयोजक लेबनान, जोर्डन र बंगलादेश सहभागी छन् । नेपालले असार २६ अर्थात जुलाई १० मा जोर्डनसँग खेल्नेछ ।

कोपा अमेरिका : ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो

ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरिएको छ । पेनाल्टी सुटआउटमा विजयी भएको उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको हो । लसभेगासमा आइतबार सम्पन्न क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टीसुटआउटमा ४–२ ले हरायो ।

शरणार्थी शिविरबाट ओलम्पिक खेलेकी अफगानी खेलाडी अयोग्य ? कारण के हो ?

शरणार्थी ओलम्पिक टोलीका सदस्य अफगानिस्तानकी ’ब्रेकडान्सर’ मनीजा तलासलाई “अफगानी महिलालाई स्वतन्त्र गर’’ लेखिएको पहिरन प्रदर्शन गरेपछि पेरिस ओलम्पिकमा अयोग्य घोषित गरिएको छ ।

पलेशा गोवर्धनले ६५ लाख पुरस्कार पाउने

पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनले नियम अनुसार ६५ लाख राशिको पुरस्कार पाउने छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यो पुरस्कारमा कर छूट दिने घोषणा गरेका छन् ।