सिरहा, १२ जेठ । सिडी, डिभिडी र मोबाइलमै चलचित्र हेर्न पाइने सुविधाका कारण सिरहामा सिनेमा घर बन्द हुन थालेका छन् । ग्रामीण भेगसम्म सिडी, डिभिडी र मोबाइलबाटै चलचित्रलगायत मनोरञ्जनका सामग्री...
काठमाडौं, १२ जेठ । काठमाडौं उपत्यका हर्न निषेधित भएको करिब २ वर्ष बितिसक्दा पनि यो नियमको पूर्ण पालना हुन सकेको छैन । अहिले पनि दैनिक ४५ भन्दा धेरै सावारीसाधनहरु हर्न...
काठमाडौं, १२ जेठ । धुवाँ र धुलोले आक्रान्त राजधानी वासीलाई पुराना र मर्मत नगरिएका सवारी साधनले झनै जोखिममा पारिरहेका छन् । पुरानाबस, ट्रक, पानी तथा तेल बोक्ने ट्यांकर तथा हलुका...
काठमाडौँ १२ जेठ । महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पुर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त भएकी छिन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी...
काठमाडाैं, १२ जेठ । काठैकाठ प्रयोग गरेर घर निर्माण चार वर्षअघि गएको ‘गोरखा भूकम्प’ पछि नुवाकोटमा विपत् प्रतिरोधात्मक संरचना बनाउने क्रममा काठैकाठ मात्र प्रयोग गरेर घर बनाउन थालिएको छ ।...
बाँके, १२ जेठ (रासस) । नेपाली बजारमा भारतीय खानेतेल प्रतिबन्धित छ । भारतीय तेल नेपाली बजारमा गैरकानूनीरूपमा बिक्री हुन थालेपछि गत वर्षदेखि सरकारले नै प्रतिबन्ध लगाएको हो । तर, नेपालगञ्ज...
काठमाडौं, १० जेठ । किंग्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो ।...
काठमाडौं, १० जेठ । मोटरसाइकल नेपालमा धेरै लोकप्रिय सवारी साधन हो । हरेक वर्ष नेपाली सडकमा तीन लाख भन्दा धेरै मोटरसाइकल भित्रने यातायात व्यवस्था कार्यलयको तथ्यांकले देखाउँछ । सरकारी तथ्याङ्क...
अष्टे«लियाका पूर्वक्रिकेटर तथा टीभी कमेन्टेटर माइकल स्लेटरले जहाज भित्र खराब व्यवहार देखाएपछि जहाजबाट बाहिर निकाल्नु परेको छ । अष्टे«लियाको सिड्नीबाट वाग्गा वाग्गा जाने तयारीमा रहेका पूर्वस्टार क्रिकेटर स्लेटरलाई जहाजबाट निकालेर...
काठमाडौं, ९ जेठ । नेपालस्थित रेनो गाडीको आधिकारक बितरक एडभान्स अटोमोबाईलले ‘रेनो बजेट अघि बेनिफिट’ अफर ल्याएको छ । यस अफर अन्र्तगत आगामी आर्थिक वर्षको बजेट भाषण हुनु अगाडि नै...
© 2026 Cloud Patrika. All Rights Reserved.