कहिलेकाहीँ घरले पनि दिन्छ पहिरोको पूर्व संकेत, यसरी थाहा पाउनुहोस्

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार मनसुन शुरु भएयता(जेठ ३० देखि साउन २७ सम्म) पहिरोका कारण १८० जनाको मृत्यु भएको छ। घटनामा ४३ जना बेपत्ता भएका छन् । १४८ जना घाइते भएका छन् ।

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २६ कात्तिक । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाल सुन तोलाको...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशयमा शरीर डुबाउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

दुब्लोपनले चिन्तित हुनुहुन्छ ? प्राकृतिक विधिबाटै यसरी हटाउनुहोस्

काठमाडौं । आज, मोटोपनाबाट पीडित व्यक्तिहरू तौल घटाउनको लागि आफ्नो आहारमा केन्द्रित छन्। अर्कोतर्फ, पातलो व्यक्तिहरू यसलाई हटाउनको लागि तिनीहरूको आहार बढाउँदै यसमाथि विजय...

हल खुले पनि दशैंअघि नयाँ फिल्म लाग्ने सम्भावना कम

'कोरोना त्रास जारी नै रहेकोले यस्तो अवस्थामा कुनैपनि निर्माता आफ्नो लगानी डुबोस् बन्ने नचाहने उनले बताए । त्यसका साथै, ठूला लगानीका चलचित्रलाई प्रचारप्रसारको लागि पनि केही समय लाग्ने भएको कारण तत्काल नयाँ सिनेमा प्रर्दशनमा आउने सम्भावना छैन् ।

ओलम्पिकमा महिला पोशाक: जर्मन जिम्न्यास्टिक टीमको शरीर ढाक्ने सूटको सन्देश

ओलम्पिकमा जर्मनीको महिला जिम्न्यास्टिक टीमले पुरै शरीर ढाक्ने गरि सुट बनाएको छ । यो खेलमा हुने 'सेक्शुअलाइजेशन'को विरोधमा भएको उनीहरुको तर्क छ ।

मारुती सुजुकी र टोयोटा बीच सहकार्य, बलेनो बन्ने भयो टोयोटा ग्लान्जा

काठमाडौं, ६ जेठ । मारुती सुजुकीको बलेनो कारमा आधारित भएर टोयोटाले ग्लान्जा बजारमा ल्याउने भएको छ । टोयोटा मोटर्स र मारुती सुजुकी बीच सहकार्य भएर...

‘केजिएफ २’ प्रदर्शन हुने दिन राष्ट्रिय बिदा दिनुपर्ने माग सहित नरेन्द्र मोदीलाई पत्र

काठमाडौं । दक्षिण भारतीय सिनेमा क्षेत्रका स्टार अभिनेता यश अभिनित ‘केजिएफ च्याप्टर २’ आगामी जुलाई १६ तारिखबाट प्रदर्शनमा आउने पक्का भएसंगै दर्शकहरु उत्साहित बनेका...

मोटरहेड एक्सचेन्ज अफर, नयाँ बाइक खरिदमा १० हजार छुट

कम्पनीले यहि मंसिर २२, २३ र २४ गते उपत्यकभित्रका आफ्ना सम्पूर्ण शोरुमहरुमा लागु हुने गरी एक्सचेञ्ज अफर सन्चालन गर्ने भएको हो ।

भोकमरीको जोखिम बढ्दै, २५ करोड भन्दा बढीले सामना गर्नुपर्ने

ग्लोबल रिपोर्ट अन फुड क्राइसिसको चौथो वार्षिक प्रतिवेदनमा यमन, प्रजातान्त्रिक गणतन्त्र कंगो, अफगानिस्तान, भेनेजुएला, इथियोपिया, दक्षिण सुडान, सुडान, सिरिया, नाइजेरिया र हाइटीलाई भोकमरीको सबैभन्दा उच्च जोखिममा रहेका देशको सूचिमा राखिएको छ ।